03/07/2016
" डुब्दै गरेकोलाई मैले बचाएको थिए आफ्नो
डुङ्गामा साथीहरु ..... र फेरि डुङ्गाको बोझ
सम्झेर मलाई नै निकालिदिए "
" यति धेरै गुनासोहरु , यति धेरै शर्त , यति धेरै
बन्देज , तिमी प्रेम गरीरहेको छौ या कुनै
सौदा ? "