Shree Moti Secondary School Baraula,Pyuthan

Shree Moti Secondary School Baraula,Pyuthan

Share

*Wel come to our official page of Moti Hss

28/10/2025

कक्षा ११ काे विषय दर्ता फाराम भर्ने समय थप भएको सूचना।

05/07/2025

Admission opend.

07/03/2025

SEE-2081

Photos from Shree Moti Secondary School Baraula,Pyuthan's post 27/11/2024

माैका परीक्षाकाे लागि परीक्षा आावेदन फाराम भर्ने सम्बन्धि सूचना।

22/10/2024

कक्षा ११ मा विद्यार्थी भर्ना तथा रजिस्ट्रेशन फाराम भर्ने सम्बन्धि सूचना !!!
माेती मा वि वराैला,प्यूठानमा कक्षा ११ मा अध्ययनरत तथा अध्ययन गर्न चाहने सम्पूर्ण छात्र छात्राहरुलाई राष्ट्रिय परीक्षा बाेर्डकाे सूचना अनुसार याे सूचित गरिन्छ कि मिति :२०८१ कार्तिक १४ गते भित्र विहान १० बजेदेखि ११ बजेसम्म विद्यलयकाे परीक्षा शाखामा सम्पर्क गरि भर्ना भइ रजिस्ट्रेशन फाराम भरिसक्नुपर्नेछ,साे मिति भन्दा पछि कार्तिक २९ गतेभित्र भर्ना हुन आएमा रजिस्ट्रेशन शुल्क दाेब्बर लाग्ने ब्यहाेरा समेत जानकारी गराइन्छ।थप जानकारीकाे लागि 9847838317, 9847929849, 9866224477

28/09/2024

विपदकाे घडिमा उद्दार र राहतमा सबै जुट्नुपर्छ ।

Photos from Shree Moti Secondary School Baraula,Pyuthan's post 18/08/2024

कक्षा १२ काे ग्रेडबृद्दि परीक्षा आवेदन फाराम यहि २०८१ भदौ ८ गतेसम्म भर्ने सम्बन्धि सूचना।

15/05/2024

आदरणीय अभिभावकहरु यहाँहरुलाई आमन्त्रण पत्र विद्यार्थी मार्फत पनि पठाइएकाे छ,कुनै कारणबस पत्र प्राप्त नभएमा यसै पत्रलाई आधार मानी उपस्थितिकाे लागि अनुराेध गरिन्छ।

25/04/2024
16/04/2024

एकजना कम्प्युटर इन्जिनियरकाे आवश्यकता ।

Photos from Shree Moti Secondary School Baraula,Pyuthan's post 01/04/2024
Want your school to be the top-listed School/college in Pyuthan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pyuthan

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 00:30
Sunday 10:00 - 16:00