12/08/2026
हार्दक श्रद्धाञ्जली तथा समवेदना
It is a goverment school
12/08/2026
हार्दक श्रद्धाञ्जली तथा समवेदना
08/08/2026
शैक्षिक शत्र २०८२ मा कक्षा १० (SEE) को ग्रेडवृद्धि परीक्षामा सहभागी भै ग्रेडेड (Pass) भएका विद्यार्थीहरुले ग्रेडसिट एकिकृत गर्नको लागि यहि मिति २०८३/०४/२२ गते सम्म विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
सम्पर्कको लागि मोवाइल नं. ९८४७८६१३२१, ९८४७८५१८७९ र ९८४७९०४८३४
नोटः यदि ग्रेडसिट छिटो आवश्यक परे परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर गइ ग्रेडिसट आफै एकिकृत गर्न सकिन्छ ।
24/07/2026
सूचना।
28/06/2026
सूचना। सूचना।। सूचना।।।
03/06/2026
रुटिन ग्रेडबृद्धी परीक्षा २०८२
03/06/2026
परीक्षा केन्द्र
यस जनता मा बि बर्जिबाङबाट ग्रेडबृद्धी परीक्षा दिने बिद्यार्थीहरुको ग्रेडबृद्धी परीक्षा २०८२ को परीक्षा केन्द्र मुक्ती मा बि रातामाटा भएको जानकरी गराइन्छ ।
ग्रेड वृद्धि (पुरक) परीक्षा 2082 को प्रबेश-पत्र बिद्यालयमा आइसकेको छ । बिद्यालयमा सम्पर्क गरि प्रबेश पत्र लानको लागि यो सुचना जारी गरिएको छ ।
यस जनता माध्यमिक बिद्यालय बर्जिवाङबाट २०८२को SEE परीक्षामा सहभागी भएका नियमित तर्फका एक भन्दा बढी बिषयमा NG आएका बिद्यार्थी हरुको ग्रेड वृद्धि परीक्षामा सहभगी हुनका लागि तपशिलको कागजात सहित मिति २०८३/०२/०८ गते देखि २०८३/०२/१२ गते सम्म परीक्षा आवेदन फारम भर्नको लागि बिद्यालयमा सम्पर्क गर्नु हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
१. प्रवेश-पत्रको प्रतिलिपी ।
२. इन्टरनेटबाट निकालिएको ग्रेडशिट ।
३. रु. ६५०।-
४. दुई प्रती अटो साइजको फोटो ।(बिद्यालय पोशाकमा खिचिएको)
| 10:00 - 16:00 |