29/07/2021
सूचना
Secondary School
29/07/2021
सूचना
DCMC प्युठानको मिति २०७८/०४/१० गतेको निर्णय र ऐरावती गाउपालिका शिक्षा शाखाको निर्देशन अनुसार विद्यालयहरुले वैकल्पिक बिधिको प्रयोग गरि सिकाइ सहजीकरण गर्नुपर्ने भएकोले उपयुक्त विधिको खोजी गरि सहजीकरण कार्य गर्ने बिषयमा छलफल र निर्णय गर्नका भोलि मिति २०७८/०४/१२ वि व्य स र शिक्षकको बैठक बस्नु पर्ने भएकोले सम्पुर्ण सरोकारवालालाइ अनिवार्य उपस्थितिको अनुरोध गर्दछु।
प्र अ
श्री जनकल्याण मा वि रानिबास
कोभीड 19 ले सिर्जना गरेको विषम परिस्थितिका कारण रोकिएको शैक्षिक गतिविधिहरुलाइ भोलि असार १ गतेदेखि सुचारु गरिने छ। यसै बिच शैक्षिकसत्र २०७७ सालको नतिजा र शैक्षिकसत्र २०७८ सालको कक्षा वालबिकास देखि कक्षा १० सम्मको विद्यार्थी भर्ना अभियान पनि मिति २०७८/०३/०१ गतेदेखि सुरु गरिने भएकोले श्री जनकल्याण मा विका सम्पूर्ण शिक्षक कर्मचारीहरुलाइ अनिवार्य उपस्थितिको लागि सुचित गरिन्छ।
आगामी माघ १८ गते देखि ऐरावती गाउपालिका स्तरिय अर्धवार्शिक परिक्षा सुरु हुँदै छ।
28/11/2020
Shree Janakalyan Secondary School, Airawati-2, Ranibas Secondary School
सम्पुर्ण बालबालिका तथा अभिभावकहरुलाइ तिहारको शुभकामना ।
कोरोनाको प्रकोपले ग्रसित रहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै यश अवस्थाबाट जोगिदै विद्यालय सन्चालन गर्नु पर्ने भएको सबै शिक्षक तथा कर्मचारीहरुलाइ अनिवार्य रुपमा २०७७/८/६ गते विद्यालयमा उपस्थिति को लागि सूचना जारी गर्दछु।
11/10/2020
जानकारी सेयर गर्नुहोला
08/06/2020
यस्तो पो भने त शिक्षाविदले सरकारले सुन्ला त
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |