दाङवाङ माध्यमिक बिद्यालय अमिली

दाङवाङ माध्यमिक बिद्यालय अमिली

Share

यो बिद्यालय संग सम्बन्धित पेज हो । केही जिज्ञासा् केही जानकारी चाहियमा यसै पेजमा message गर्न सक्नुहुनेछ । धन्यवाद

17/06/2026

हार्दिक निमन्त्रणा

17/06/2026

विद्यालयप्रति माया, अपनत्व र जिम्मेवारी महसुस गर्ने सम्पूर्ण पूर्व विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी तथा शुभेच्छुक महानुभावहरूलाई सामग्री तथा नगद सहयोगमार्फत सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंको सानो सहयोगले पनि विद्यालयको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।
🙏 सहयोग गरौँ, विद्यालयलाई अझ उत्कृष्ट बनाऔँ।
📅 मिति : २०८३ साल असार ७ गते
📞 सम्पर्क: विद्यालय व्यवस्थापन समिति अध्यक्ष : ९८४७९३१५८८ प्रधानाध्यापक : ९८४४७९५९८८
"एक हात सहयोगको, हजारौँ सपना साकारको !" 🎓❤️
#मेरोविद्यालयमेरोदायित्व #श्रीदाङवाङमाध्यमिकविद्यालय #विद्यालयविकास

10/06/2026

२०८३ असार १ बाट सुरु है त

07/06/2026

२०८३ असार १ गते सुरु हुने S.E.E पुरक परीक्षाको यस दाङवाङ माध्यमिक बिद्यालय अमिलीको परीक्षा केन्द्र महेन्द्र मा बि मल्लरानी ४ खलंगा हुने भएको छ ।
विद्यार्थीहरुले नियमित परीक्षा दिदाको प्रवेश पत्र र पुरक परीक्षाको प्रबेस पत्र लगेर जानू पर्छ
पुरक परीक्षाको प्रबेश पत्र बिद्यालयमा आइसकेको छ । बिद्यालयमा सम्पर्क गरेर लैजानुहुन सूचित गरिन्छ ।

Photos from दाङवाङ माध्यमिक बिद्यालय अमिली's post 06/06/2026

२०८२ सालको SEE परीक्षाको ग्रेडबृद्दि परीक्षाको समय तालिका

05/06/2026
19/05/2026

Cehrd learning portal को प्रयोग गरी विद्यार्थीहरुलाई गणित बिषयको कक्षा सुरु गरिएको छ । शिक्षक अभावमा विद्यार्थीको सिकाइमा कमी नहोस भनेर प्रोजेक्टरको माध्ययमबाट कक्षा चलेको छ ।

Photos from दाङवाङ माध्यमिक बिद्यालय अमिली's post 18/05/2026
Want your school to be the top-listed School/college in Pyuthan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


ऎरावती गाउँपालिका १ अमिली प्युठान
Pyuthan