Ganga Secondary School, Naubahini - 6 Bahane

Ganga Secondary School, Naubahini - 6 Bahane

Share

Ganga Secondary School, Bahane Pyuthan

Visit us for quality education.

19/03/2025
07/06/2024

नतिजा प्रकाशन

18/04/2024

आज वैसाख ६, २०८१ सम्म यस गंगा मा.वि. वाहानेमा३५० बढी भर्ना भएका छन्। ९गते निशुल्क पाठ्यपुस्तक वितरण हुने भएकाले वॉकीले यथासिघ्र भर्ना हुन अनुरोध गरिन्छ । १० गतेदेखि नियमित पठन पाठन सुरु हुनेछ।

14/02/2024

आज सरस्वती पूजाको शुभकामना तथा विद्यालयमा निमन्त्रणा

11/02/2024

आज मिति 2080/10/28गते जिल्लास्तरीय रास्ट्रपति रनिङशिल्डमा विभिन्न पदक विजेतालाई सम्मानित गरियो।

09/02/2024

आज मिति २०८०माघ २६ गते कक्षा१० का विद्यार्थी, अभिभावक, शिक्षक,वि.व्य.स.र शि.अ.सङ्घबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

24/01/2024

२०८० सालको एस ई ई परीक्षाको समयतालिका

19/01/2024

यहि माघ ७गते यस विद्यालयमा बाल विवाह न्युनिकरण विशेष कार्यक्रम हुने भएको हुनाले उपस्थित हुन अनुरोध गर्दछौं।

Photos from Ganga Secondary School, Naubahini - 6 Bahane's post 22/12/2023
Photos from Ganga Secondary School, Naubahini - 6 Bahane's post 22/12/2023

आज अभिभावकको उपस्थितिमा अर्धवार्षिक परीक्षाको नतिजा ग्रेडसिट र हालसम्मको उपस्थिति विवरण सहित SMC ,PTA र वडाध्यक्षको आतिथ्यमा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार वितरण समारोह गरी सम्पन्न भयो।

20/11/2023

आज ४ गतेबाट विद्यालय सन्चालन हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

Want your school to be the top-listed School/college in Pyuthan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pyuthan

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00