31/07/2026
वर्षे बिदा सम्बन्धी सूचना!
२०८३/०४/१५
Official page of Shree Suryodaya Secondary School Sulichaur, Rolpa.
31/07/2026
वर्षे बिदा सम्बन्धी सूचना!
२०८३/०४/१५
30/07/2026
सूचना! सूचना!! सूचना!!!
📚 एउटा सानो तीनखुट्टे कुर्सी… तर त्यसले एउटा विद्यार्थीको सोच, बानी र भविष्य नै बदलिदियो!
के सफल विद्यार्थी बनाउन महँगा स्रोत चाहिन्छ?
वा सही समयमा अभिभावक र शिक्षकको सानो प्रयास नै पर्याप्त हुन्छ?
यस भिडियोमा एउटा यथार्थपरक र प्रेरणादायी कथा प्रस्तुत गरिएको छ, जसले देखाउँछ—
✅ अभिभावक र शिक्षकको सहकार्यको शक्ति
✅ अनुशासन र जिम्मेवारीको वास्तविक अर्थ
✅ सानो उपायले कसरी ठूलो परिवर्तन ल्याउन सक्छ
🎥 यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। तपाईं शिक्षक, अभिभावक वा विद्यार्थी जोसुकै हुनुहुन्छ, यसले तपाईंलाई केही नयाँ सोच्न बाध्य बनाउनेछ।
💬 भिडियो हेरेपछि आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्।
👍 उपयोगी लागे Like, Share र Follow गर्न नबिर्सनुहोस्।
15/07/2026
प्रथम त्रैमासिक परीक्षा समयतालिका -२०८३
09/07/2026
२०८२ को SEE पूरक परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई बधाई दिँदै श्री सूर्योदय माध्यमिक विद्यालय, सुलिचौर, रोल्पा मा कक्षा ११ मा नयाँ भर्ना सुरु भएको सहर्ष जानकारी गराउँदछौं।
02/07/2026
दरखास्त आह्वान!
२०८३/०३/१८
24/06/2026
कक्षा १२ को पूरक परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना!
२०८३.०३.१०
14/06/2026
🌸 भूम्या पूजाको हार्दिक शुभकामना 🌸
आदरणीय अभिभावक, शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,
प्रकृति र भूमिको आराधना गरी हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्व 'भूम्या पूजा' को पावन अवसरमा यस पर्वलाई श्रद्धापूर्वक मनाउनुहुने सम्पूर्ण महानुभावहरूमा विद्यालय परिवारको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
यसै अवसरमा लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार भोलि मिति २०८३ असार १ गते सोमबार सार्वजनिक बिदा तोकिएको भए तापनि उक्त बिदा भूम्या पूजा मनाउने सम्बन्धित समुदायका लागि मात्र लागु हुने बेहोरा स्पष्ट पार्न चाहन्छौँ।
तसर्थ, भोलि विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक कार्यहरू साविक बमोजिम नै सुचारु रहनेछन्। यस पर्वलाई विशेष रूपमा मनाउने सम्बन्धित समुदायका विद्यार्थी, शिक्षक तथा कर्मचारी मित्रहरूलाई भने विद्यालयको नियमानुसार पर्व बिदा उपलब्ध गराइनेछ।
बिदाको सम्बन्धमा कुनै अन्योलमा नपरी अन्य सम्पूर्ण विद्यार्थीहरू नियमित रूपमा विद्यालय उपस्थित भई पठनपाठन कार्यमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
#भूम्यापूजा #शुभकामना #विद्यालयसूचना
09/06/2026
सम्पूर्ण अभिभावक ज्यू हरु अनिवार्य उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ।
04/06/2026
यसै सूचनालाई आधार मानी यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई उक्त कार्यक्रममा सहभागी भईदिनुहुनका लागि अनुरोध गरिन्छ।
०२।२० सहभागि पठाउने सम्बन्धमा ।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |