श्री लक्ष्मी माध्यमिक विद्यालय, झिमरुक गाउँपालिका-४,प्युठान

श्री लक्ष्मी माध्यमिक विद्यालय,  झिमरुक गाउँपालिका-४,प्युठान

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री लक्ष्मी माध्यमिक विद्यालय, झिमरुक गाउँपालिका-४,प्युठान, School, Pyuthan.

26/04/2023

रिक्त शिक्षक पदमा पदपूर्ति गर्ने विज्ञापन सम्वन्धमा।

23/12/2022

हार्दिक बधाई ।
हाम्रो विद्यालय श्री लक्ष्मी माध्यमिक विधालयमा माध्यमिक तहमा विगत लामो समयदेखि अध्यापनरत बौद्धिक, शालीन, ऊर्जाशील र सबैका प्रिय कुशल शिक्षक मित्र श्री पदम थापा क्षेत्री शिक्षक सेवा आयोगले लिएको लिखित एवम् मौखिक परीक्षामा सिफारिस भई निम्नमाध्यमिक तह अन्तरगत विज्ञान बिषयमा स्थायी शिक्षक नियुक्त हुन सफल हुनुभएकोमा विधालय परिवार उहाँलाई हार्दिक बधाई तथा सफल शैक्षिक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

श्री कर्ण बहादुर जि.सी
प्रधानाध्यापक
एवं
समग्र श्री लक्ष्मी माध्यमिक बिद्यालय परिवार
झिमरुक गा.पा -४ प्यूठान

06/12/2022

बिदा सम्बन्धमा ।।

27/09/2022

नेपालीहरुका महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ -२०७९ पर्वका पावन अवसरमा यस बिद्यालयका सञ्चालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी, सल्लाहकारहरु, सञ्चालक परिषद्का सदस्यहरु, शिक्षक -शिक्षिकाहरु , कर्मचारीहरु, राजनीतिक दलहरु, सामाजिक अगुवाहरु, उद्योगी व्यापारीहरु, अभिभावकहरु, पत्रकारहरु एवम् सम्पूर्ण विद्यार्थी वर्ग र यस बिद्यालयलाई माया गर्ने दातृ संस्था एवम् शुभेच्छुकहरु साथै देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौं ।

लिमान सिंह जि.सी कर्ण बहादुर जि.सी
अध्यक्ष प्रधानाध्यापक
वि. ब्य. स.
एवम्
समग्र लक्ष्मी माध्यमिक बिद्यालय परिवार

21/04/2022

सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई भोलीदेखी सुरु हुँदै गरेको एस.ई.ई. परीक्षाको सफलताको शुभकामना।।।

Photos from श्री लक्ष्मी माध्यमिक विद्यालय,  झिमरुक गाउँपालिका-४,प्युठान's post 07/04/2022

Some glimps of farewell programme see batch 078 .organized by grade nine

03/03/2022

“एसईईमा होम सेन्टर कायम हुने गलत हल्ला हो । होम सेन्टर कायम गरिनेछैन । विगतमा जस्तै फरक विद्यालयमा कायम रहेको परीक्षा केन्द्रमा परीक्षा दिनुपर्ने हुन्छ ।”

- परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझी

28/02/2022

यस श्री लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 10 सम्म सम्म सञ्चालन भइरहेको अर्धवार्षिक परीक्षा नेपाल बन्दको घोषणाको कारणले परीक्षा सञ्चालनमा बाधा पर्ने भएकोले मावि तथा प्रावि परीक्षा समितिको निर्णयअनुसार आज हुने परीक्षा स्थगित गरिएको छ । आज हुने भनिएका विषयहरूको परीक्षा पर्सि फागुन 18 गते र त्यसपछिका विषयहरु क्र्मश पहिलेको समय तालिका अनुसार हुने व्यहोरा सम्पूर्ण शिक्षक स्टाफ विद्यार्थी भाइबहिनीहरू र अभिभावकहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
प्र अ (लक्ष्मी मा बि)

10/02/2022

SEE Routine2078

06/02/2022

सरस्वती पूजाको सबैलाई शुभकामना । सरस्वती माताले सबैलाई ज्ञान , विद्या प्रदान गरुन् । जय सरस्वती माता❣️❣️❣️❣️

04/02/2022

सहयोग रकम जम्मा गरिदिन हार्दिक अपिल !!

हाम्रो बिद्यालय श्री लक्ष्मी माध्यमिक बिद्यालयमा भुतपुर्व बिद्यार्थीहरुको सहयोगमा आधुनिक बिज्ञान प्रयोगशाला निर्माण अभियानको लागि सहयोग रकम बाचा गर्नुभएका सम्पूर्ण सहयोग दाताहरूले स्वयं आफैंले बाचा गरेबमोजिम को रकम यहीँ २०७८/११/०५ भित्र अविलम्ब जम्मा गरिदिनु हुन हार्दिक अुनुरोध गरिन्छ ।

खाताको विवरण :
खातावालाको नाम : श्री लक्ष्मी माध्यमिक बिद्यालय झिम्रुक-४, प्यूठान
खाता रहेको बैंक: सिटिजन बैंक लिमिटेड(मच्छि शाखा )
खाता नम्बर : ०७५०१०००००५३५२०१

अनुरोधक:
कर्ण बहादुर जि.सी
(प्र.अ)
एवं
समस्त लक्ष्मी माद्यामिक बिद्यालय परिवार

07/01/2022

🎁🎁

Want your school to be the top-listed School/college in Pyuthan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Pyuthan

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00