04/11/2022
दशै तिहार छुट्टी पछि सदाका शुक्रबार झैँ विद्यालयमा आज एकल नृत्य प्रतियोगिता सम्पन्न । उत्साहपुर्ण सहभागिता (26 जना) सहित कक्षा (4-5),(6-8) र (9-10) मा प्रथम,द्वितीय र तृतीय हुने भाइ बहिनिहरुलाइ बधाइ साथै सहभागी सम्पुर्णलाई धेरै धेरै धन्यवाद । केही झलकहरु 👏👏