05/10/2026
पोखरा प्राबिधिक शिक्षालय, फूलबारी-१२, पोखराको ६४ औ संचालक समितिको बैठक शिक्षालय सन्चालक समितिका अध्यक्ष तथा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कुमान सिंह गुरूङ ज्यूको अध्यक्षता सम्पन्न भयो । बैठकमा शिक्षालय प्रमुख राजीव कुमार ठाकुरले शिक्षालयको नियमित गतिविधिको बारेमा प्रस्तुती दिनुको सथै बैठकको एजेन्डाहरूको बारेमा जानकरी गराउनु भएको थियो । सो बैठकमा शिक्षालय उप-प्रमुख, ट्रेड प्रमुख तथा संचालक समितिको सदस्यहरू लगायत आमन्त्रीत सदस्यको रुपमा CTEVT, गण्डकी प्रदेशका निर्देशक श्री अचुत राज तिमिलसिनाको उपस्थिति रहेको थियो। उक्त बैठकका केहि झलकहरू।।।