Cosmic Brontosaurus Language School

Cosmic Brontosaurus Language School Learn Nepali, Hindi and English classes beside Pokhara's beautiful Fewa Lake front classes.

Now the classes are at the building of and on the rooftop bungalow.

Happy Great Dashain , Tohaar ani chhaTh  Festival wishes to you all!
06/10/2024

Happy Great Dashain , Tohaar ani chhaTh Festival wishes to you all!

उभौली पर्व तथा नेपालका राष्ट्रिय बिभुति विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८औ  जयन्तिको ( जन्म,  बुद्धत्व प्रा...
23/05/2024

उभौली पर्व तथा नेपालका राष्ट्रिय बिभुति विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८औ जयन्तिको ( जन्म, बुद्धत्व प्राप्ति र परिनिर्बाण भएको पावन दिन) अबसरमा विश्वशान्तिको कामना सहित सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना :-)
बुद्धम शरणं गच्छामी |
धम्मम् शरणम् गच्छामी ||
सङ्घम शरनम् गच्छामी |||

"महिलाहरु द्वारा महिलाहरुको लागि" भन्ने उद्घोषका साथ् पाइलट प्रोजेक्टको रूपमा पेल्भिक फ्लोर ट्रेनिङ आज यहाँ पोखरा महानगर...
15/03/2023

"महिलाहरु द्वारा महिलाहरुको लागि" भन्ने उद्घोषका साथ् पाइलट प्रोजेक्टको रूपमा पेल्भिक फ्लोर ट्रेनिङ आज यहाँ पोखरा महानगरपालिका वडा नम्बर ७ बाट शुभारम्भ भएको छ !
प्रशिक्षणलाई जर्मनीबाट योग्य डाक्टरको सहायक र पेल्भिक फ्लोर प्रशिक्षक एङ्गेस मायर र स्टाफ नर्स पविता तिमिल्सिनाको साथ रहेको छ। पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र वडा नं ७ कार्यालयसँगको सहकार्यमा तालिम सञ्चालन गर्न पाउँदा कर्मफ्लाइट्स र यसका साझेदारहरु हर्षित छ ।
तालिममा पोखरा ५, ६, ७ र १८ को शहरी स्वास्थ्य केन्द्रबाट प्रतिनिधित्व गर्ने २५ जना स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरु सहभागी थिए। उनीहरू नयाँ विचारहरू सिक्न निकै उत्सुक देखिन्थे र त्यसलाई आफ्नो जीवन, परिवार र समुदायमा पुर्‍याउन त्यत्तिकै उत्साहित पनि। पोखरा महानगरपालिका वडा नं ७ ले तालिमको समन्वय गरेर राम्रो काम गरेको छ ।सम्पूर्ण टिम लाइ हार्दिक आभार !
हाम्रो अर्को प्रशिक्षण 18 मार्चमा पश्चिम बाग्लुङको निसीखोला र २६ मार्चमा नवलपरासीको बौदिकालीमा हुदैछ। तालिमको प्राबिधिक ब्यबस्थापन गर्ने FoC-Nepal e.V. लाइ धेरै धन्यबाद। महिलाहरुको पाठेघर खस्ने समस्या प्रति सचेतना सिर्जना गर्न र रोकथाम गरि समाधान गर्नको लागि यो तालिम उपयोगीशिद्ध हुन सक्छ।

Photo credit : Raphael Ott bhai

KarmaFlights.org KarmaTreks KarmaTreks.org Pokhara Metropolitan City

This used to be icon to find out Cosmic Brontosaurus Language School! Now the map has change. You can find us in north l...
26/09/2022

This used to be icon to find out Cosmic Brontosaurus Language School!
Now the map has change. You can find us in north lakeside opposite to Street no 23 under the roof of KarmaFlights.org
Here is the link to find us:

https://www.norgaymonteshotel.com/aboutus

Cosmic Brontosaurus Language School is very easy to find... take the main road along Pokhara lakeside...(Phewa Lake)... If you are facing the lake, you will go along the road to the Right....and you will see this mural on your left side. This is Prem's schoolhouse and store (the ice cream, tea and biscuits are very tasty...yum).. It is just next to the lake and before the large Banyan Tree with the small temple at the base.

26/09/2022
Welcome to Nepal, welcome to cosmic Brontosaurus Language School! Remember us  for Nepali language and Culture! Contact ...
26/09/2022

Welcome to Nepal, welcome to cosmic Brontosaurus Language School! Remember us for Nepali language and Culture!
Contact us at : +977 9846060834 (WhatsApp)
Email : [email protected]

कर्मफ्लाईटस् फाउन्डेशन नेपालले बारपाक सुलिकोट गाउँपालिकाको सहकार्यमा २ दिने निशुल्क स्वास्थ्य शिविरमा स्थानिय करिव ९ सय ...
04/04/2021

कर्मफ्लाईटस् फाउन्डेशन नेपालले बारपाक सुलिकोट गाउँपालिकाको सहकार्यमा २ दिने निशुल्क स्वास्थ्य शिविरमा स्थानिय करिव ९ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन् ।

विनासकारी महाभुकम्प गएको छैठौ वर्षको स्मृतिमा कर्मफ्लाईटस् फाउन्डेशन नेपालले बारपाक सुलिकोट गाउँपालिकाको सहक...

Address

Street No 25Pame Road, North Lakeside Bangladi
Pokhra
6

Alerts

Be the first to know and let us send you an email when Cosmic Brontosaurus Language School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share