Lotus Pioneer Academy

Lotus Pioneer Academy “Bloom Your Knowledge Like a Lotus With Us.”

23/06/2026

कक्षा १२ को शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने सम्बन्धमा
- शाखा कार्यालय हेटौँडा, मकवानपुर, राष्ट्रिय परीक्षा बोर्ड
थप जानकारीका लागि: National Examinations Board

23/06/2026
20/06/2026

Scammer लाई Red Card !

#नेपालप्रहरी

19/06/2026

सम्पूर्ण कक्षा ११ र १२ सञ्चालित विद्यालयहरूलाई जानकारी:

कक्षा १२ (एसएलसिइ) २०८३ को नतिजा प्रकाशन भएपछि विद्यालयहरूले आफ्नो विद्यालयका विद्यार्थीहरूको CLASS XII – 2083 को सम्पूर्ण Grade Ledger हेर्न सक्नेछन्। यसका लागि विद्यालयले https://nebadmin.ntc.net.np/ वेबसाइटमा गई आफ्नो User Name र Password प्रयोग गरी लगइन गर्नुपर्नेछ।
धन्यवाद।

विस्तृत जानकारीका लागि: 👉 National Examinations Board

🚀 आफ्नो सीपलाई नयाँ उचाइमा पुर्‍याउनुहोस्!📚 एडभान्स कम्प्युटर कोर्स💻 बेसिक कम्प्युटर कोर्स📈 डिजिटल मार्केटिङ🤖 एआई कन्टेन...
30/05/2026

🚀 आफ्नो सीपलाई नयाँ उचाइमा पुर्‍याउनुहोस्!

📚 एडभान्स कम्प्युटर कोर्स
💻 बेसिक कम्प्युटर कोर्स
📈 डिजिटल मार्केटिङ
🤖 एआई कन्टेन्ट क्रिएसन

आजै भर्ना भई आफ्नो उज्ज्वल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।

📍 पोखरा–१३, कुण्डहर, बी.पी. मार्ग, कास्की (मियापाटन चौतारी नजिक)
📞 ९७६८००१३५९

🇳🇵 सम्पूर्णमा गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵लोकतन्त्र, स्वतन्त्रता, समानता र जनअधिकारको संरक्षण गर्दै समृद्ध नेपाल...
29/05/2026

🇳🇵 सम्पूर्णमा गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵

लोकतन्त्र, स्वतन्त्रता, समानता र जनअधिकारको संरक्षण गर्दै समृद्ध नेपालको निर्माणमा हामी सबै एकजुट बनौं। ✨

Lotus Pioneer Academy Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना। ❤️

🕌 पवित्र बकर इद (ईद-उल-अजहा) को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा Lotus Pioneer Academy परिवारको तर्फबा...
28/05/2026

🕌 पवित्र बकर इद (ईद-उल-अजहा) को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा Lotus Pioneer Academy परिवारको तर्फबाट हार्दिक शुभकामना ।

🌙✨ बकर इद मुबारक ✨🌙

26/05/2026

के तपाईं आफ्नो करियरलाई नयाँ उचाइमा पुर्‍याउन चाहनुहुन्छ? चाहे तपाईं विद्यार्थी हुनुहुन्छ वा आफ्नै व्यवसाय गरिरहनु भएको छ, आजको डिजिटल युगमा कम्प्युटर र प्रविधिको ज्ञान अपरिहार्य छ। तपाईंको यही आवश्यकतालाई मध्यनजर गर्दै हामीले विशेष कोर्षहरू लिएर आएका छौँ।

📚 हाम्रो मुख्य कोर्षहरू (Courses Offered):
✅ Basic to Advanced Computer: कम्प्युटरको आधारभूत ज्ञानदेखि एड्भान्स लेभलसम्म।
✅ Digital Marketing (Basic to Advanced): अनलाइन मार्केटिङ र ब्रान्डिङका आधुनिक तरिकाहरू।
✅ AI Tools & Applications: एआई (Artificial Intelligence) टूल्सको प्रयोग गरेर कामलाई थप स्मार्ट बनाउने सीप।

🌟 हाम्रा विशेषताहरू:
💡 दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा प्रयोगात्मक कक्षाहरू
💡 अत्याधुनिक कम्प्युटर ल्याबको व्यवस्था
💡 बजारको माग अनुसार परिमार्जित पाठ्यक्रम

📢 ADMISSION OPEN NOW! आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् र प्रविधिको संसारमा अगाडि बढ्नुहोस्! 🏃‍♂️💨

📍 सम्पर्क स्थान:
पोखरा-१३, कुँडहर, बि.पि. मार्ग (मियाँपाटन चौतारी नजिकै)

📞 सम्पर्क नम्बरहरू:
9768001359 | 9811838141 | 9806859414


17/05/2026

झरी परिरहोस्, मौसम बदलिरहोस्,
तर सपना कहिल्यै नरोकिनुहोस् ।
आजको मेहनतले नै,
भोलिको सफलता लेखिनेछ ।

17/05/2026

यस्तै एआई सिनेम्याटिक भिडियो बनाउन सिक्न आजै Lotus Pioneer Academy मा भर्ना गर्नुहोस्!

Pokhara-13, Kundahar, Near Miyapatan Chautari, Infront of Bhimsen Mandir
Contact: 9768001359 / 9811838141

Address

Kundahar, Ward No. 13Pokhara Metropolitan City, KaskiGandaki Province, Nepal, Near Bhimsen Mandir
Pokhara

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Lotus Pioneer Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share