लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुल्यो ।
साथै शाखा अधिकृत र ना.सु को कक्षा संचालन भइरहेको छ तुरुन्त सम्र्पक गर्नुहोला
शिक्षक राम बस्याल
फणिन्द्र पौडेल
सनराईज एकेडेमी
Pokhara sunrise Academy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara sunrise Academy, Rastra Bank Chowk, Pokhara.
लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुल्यो
। व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएपछि लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि मार्गप्रशस्त भएको छ ।
समितिको आजको बैठकले समायोजन विधेयक निर्माणका क्रममा कर्मचारी भर्ना नरोक्ने बुँदा राख्न आयोगलाई निर्देशन दिएपछि बाटो खुलेको हो । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले समितिले गरेको निर्णय स्वागतयोग्य छ भन्दै आयोगले अब कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी गराए ।
‘हामीले वार्षिक कार्यतालिका प्रकाशन गरिसकेका थियौँ’, उनले भने,’आज समितिको निर्णयपछि हामी गृहकार्य गरेर वार्षिक तालिकाअनुसार दरखास्त आह्वान गर्दछौँ ।’
उनले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त पदको विवरण पठाउनका लागि पत्र पठाइने जानकारी दिँदै पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताए । आयोगले असोज अन्तिम साता सहसचिवको विज्ञापन गर्ने तयारी गरेको छ
ना.सु को कक्षा १७ गते विहान ठिक ७ बजे हुनेछ ।
बदाई
ना.सु को छात्राबृत्तिकोटामा पर्न सफल भानुभक्त चापागाई र सुजन शर्मा तथा अन्य मिलन पौडेल चिरञ्जीवी लामिछाने, मनिषा कुबँर , याम बहादुर आले र कृष्ण लम्साल सम्पूर्णलाई बदाई सहित भोली अर्थात भाद्र १६ गते ठिक ५ बजे कक्षा संचालन हुदैछ ।
सनराईज एकेडेमी
०६१४६५८४८
19/08/2017
Na su ko exam didai Students
Public Service Commission Public Service Commission
सूचना । सूचना ।। सूचना ।।।
शाखा अधिकृतको बिशेष कारणबस सम्पूर्ण विद्यार्थीहरुको आग्रह अनुसार यो हप्ता र अर्को हप्ता सायक महिला विकासको परिक्षा भएको हुनाले दुई हप्ता कक्षा संचालन नहुने र पछि कक्षा पुन संचालन हुने ब्यहोरा जानकारीका साथ साथै ना.सु.को छात्राबृत्तिकोटाको परिक्षा भाद्र ३ गते ११ बजे हुने जानकारी गराउदछौ ।
पोखरा सनराईज एकेडेमी
०६१४६२७८९
09/08/2017
लोकसेवा आयोग: कर्मचारी पदपूर्ती प्रक्रिया नरोकिने – K cha khabar लोकसेवा आयोग: कर्मचारी पदपूर्ती प्रक्रिया नरोकिने admin August 4, 2017 Uncategorized 0 लोक सेवा आयोगले कर्मचारी समायोजनसम्बन्धी ऐन नबन्दासम्म पूर्वानुमानका भरमा निजामतितर्फको नयाँ पदपूर्ति र बढुवा प्रक्रियाको प्रकाशित कार्यतालिका रोक्न नमिल्ने स्पष्ट पारेको छ । संसदमा विचाराधीन ऐनले अझै पूर्णता पाइन...
खुशिको खबर ।।
शाखा अधिकृतकाो कक्षा श्रावण २७ गते ५बजे अत्यन्तै राम्रो शिक्षक आउनुहुने जानकारी गराउदछौ ।
सनराईज एकेडेमी पोखरा
फोन नं. ४६२७८९
03/08/2017
खुशीकाे खबर !!!!
शाखा अधिक्रितकाे विशेष कक्षा यही साउन २० गते देखि संचालन हुँदैछ। सिट सिमित भएकाेले छिट्टै सम्पर्क गर्नुहाेला ।
सम्पर्कः
पाेखरा सनराइज एकेडेमी
राष्ट्रबैंकचाेक, पाेखरा
फाेन नंः ०६१– ४६२७८९
माेबाइलः ९८५६०२९२१२
विशेष सूचना
यहि २० गतेबाट शाखा अधिकृतको कक्षा संचालन हुने हुदा कक्षा लिन चाहानुहुने सम्पूर्ण विद्यार्थीहरुले यथाशिघ्र जानकारी गराउनुहोला ।
29/07/2017
मिति २०७४।०४।१४ गते संचालित अ.हे.व लोकसेवाको संभावित उत्तरहरु।।
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Rastra Bank Chowk
Pokhara
00977