04/03/2026
This is to inform you that due to the election in Nepal, our office will remain closed from 2082-11-20 to 2082-11-23. Regular classes will resume from 2082-11-24.
नेपालमा हुने निर्वाचनका कारण हाम्रो कार्यालय मिति २०८२–११–२० देखि २०८२–११–२३ गतेसम्म बन्द रहनेछ। नियमित कक्षाहरू मिति २०८२–११–२४ गतेदेखि पुनः सञ्चालन हुनेछन्।