25/05/2026
मे 25 को उडान मार्फत कोरिया 🇰🇷 प्रस्थान✈️ गरेका हाम्रो आत्मिय साथीहरु कृष्ण पराजुली र सुबिर थापा लगायत सम्पुर्ण साथीहरुको कार्यकाल उपलब्धिपुर्ण रहोस् ।
Connecting World Education Foundation - CWEF
Thapa Suman Bahadur Nishant Thapa
한글 학교,최고의 경험
Connecting World Education Foundation ( CWEF ) 061577425/9856051715/98224
25/05/2026
सदैब आफ्नो तयारीमा ध्यान दिनुहोस् । अभ्यास गरी हेरौ ।
24/05/2026
जेठ 13 गतेबाट सुमन सरको नयॉ कोरियन भाषा कक्षा बिहान 8-9 संचालन हुनेछ । थप जानकारीको लागि CWEF_061577425
24/05/2026
🇰🇷 Study in South Korea – Admissions Open for Master’s Degree (E-Visa)
🎓 Eligibility: Minimum 45%
⏳ Don’t be late — Apply Now!
📞 Contact: 061591426
22/05/2026
कोरियन भाषा (EPS) उत्पादनतर्फ उत्तीर्ण भई एप्रुभ भएर बसेका साथीहरुको आजबाट हुन गैरहेको ईस्युको सबैमा अग्रिम शुभकामना 😊
20/05/2026
CWEF बाट २०२५ को कोरियन भाषा परीक्षा (EPS) मा उत्तीर्ण सम्पुर्ण भाई बहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । अटल विश्वास र कडा मेहनतले पाएको नतिजाले प्यारा भाईबहिनीहरुलाई उज्वल भविष्यतर्फ डोराउने कुरामा हामी विश्वस्त रहेका छौ ।
Thapa Suman Bahadur Nishant Thapa
Connecting World Education Foundation - CWEF
20/05/2026
नयॉ कोरियन भाषा कक्षा जेठ १३ बाट बिहान ८-९ संचालन हुदैछ भने पुराना/एड्भान्स कक्षाहरु 6-7/7-8/8-9/12-1/1-2 संचालन भैरहेका छन् । थप जानकारीको लागि CWEF_061577425
19/05/2026
मे 19 को उडान मार्फत कोरिया 🇰🇷 प्रस्थान✈️ गरेका हाम्रो आत्मिय साथीहरु प्रकाश भुजेल र राज कुमार बिश्वकर्मा लगायत सम्पुर्ण साथीहरुको कार्यकाल उपलब्धिपुर्ण रहोस् ।
Connecting World Education Foundation - CWEF
Thapa Suman Bahadur Nishant Thapa
한글 학교,최고의 경험
Connecting World Education Foundation ( CWEF ) 061577425/9856051715/98224
18/05/2026
मे 18 को उडान मार्फत कोरिया 🇰🇷 प्रस्थान✈️ गरेका हाम्रो आत्मिय साथीहरु Pradeep Poudel र Santosh Subediलगायतका सम्पुर्ण साथीहरुको कार्यकाल उपलब्धिपुर्ण रहोस् ।
Connecting World Education Foundation - CWEF
Thapa Suman Bahadur Nishant Thapa
한글 학교,최고의 경험
Connecting World Education Foundation ( CWEF ) 061577425/9856051715/98224