MG Associates Pokhara

MG Associates Pokhara A company who aims to provide fact and real time information to those students who wants to pursue their study especially in Australia & New Zealand.

25/12/2025
Thank you so much Rekha Adhikari Khanal Maam and Roshan Adhikari(Who is the 1st Visa granted student of MG Associates)  ...
01/05/2024

Thank you so much Rekha Adhikari Khanal Maam and Roshan Adhikari(Who is the 1st Visa granted student of MG Associates) for visiting MG Associates, Pokhara office.

निराशा भित्र आसाको झिल्को ! नेपालवाट अष्ट्रेलिया पढन आउन चाहने विद्दार्थी भाई वहिनीहरू मा एक किसिमको त्रास जस्तै देखिन्छ...
29/04/2024

निराशा भित्र आसाको झिल्को !

नेपालवाट अष्ट्रेलिया पढन आउन चाहने विद्दार्थी भाई वहिनीहरू मा एक किसिमको त्रास जस्तै देखिन्छ किनकि Australian सरकारले विद्दार्थी Visa मा कडा निति लिएका कारण ! तर पनि हामी शुरूका दिनदेखि नै Clear थियौ कि सवैमा यो कुरा लागु हुदैन (केही अपवाद वाहेक) ! जो पढाईमा राम्रा छन, वित्तिय रूपमा सक्षम छन उनीहरूले त्यो अवसर गुमाउनु पर्ने छैन ।
तसर्थ विद्दार्थी भाई वहीनीहरूले र Parents हरूले पहिले आफ्नो पढाईको स्तर, वित्तिय अवस्थालाई केलाउनु पर्यो यदि Genuine छ भने ढोका नै वन्द चाहीं छैन, पढ्न पाउने अवसर सधै रहन्छ ।

हामी विद्दार्थीहरूलाई सपना देखाएर यता आउन Encourage गर्दैनौ तर आउन चाहनेले हाम्रो सहयोग खोज्नुहुन्छ भने हामी Facilitate गर्न तयार छौ । तसैले त हामी भन्छौ ;
MG ASSOCIATES - more than a business

Congratulations to her who granted visa for further study in Australia !

हाम्रो यस MG ASSOCIATES PVT.LTD. का Managing Director श्री महेन्द्र घिमिरे सरको आज पर्न गयको जन्मदिनको सुखद अबसरमा सरको ...
17/04/2024

हाम्रो यस MG ASSOCIATES PVT.LTD. का Managing Director श्री महेन्द्र घिमिरे सरको आज पर्न गयको जन्मदिनको सुखद अबसरमा सरको सुस्वास्थ्य,दिर्घायु,समृद्दी साथै उत्तरोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
MG Associates परिवार

Happy new year to you all. This year will brings more happiness and joyful moments to you and your family 🙏
12/04/2024

Happy new year to you all. This year will brings more happiness and joyful moments to you and your family 🙏

Address

Level 1, Pushpa Ratna Bhawan
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761580358

Alerts

Be the first to know and let us send you an email when MG Associates Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to MG Associates Pokhara:

Shortcuts

Share