18/09/2026
भाद्र १० गतेको आएको बादी ग्रस्त क्षेत्रहरूमा पर्ने रसुवाकोभाद्र १० गते आएको बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–१ मा रहेको गणेश प्राथमिक विद्यालयमा बस्दै आएका विस्थापित बालबालिकाहरूबीच प्ले थेरापी प्रयोग गरी उनीहरूको डर, तनाव र भावनात्मक पीडा कम गर्ने प्रयास गरियो। खेल, चित्रकला र रमाइला गतिविधिहरूमार्फत बालबालिकाहरूलाई आफ्नो भावना व्यक्त गर्ने अवसर दिइयो।
विपद्को पीडाबीच पनि बालबालिकाको अनुहारमा सानो मुस्कान ल्याउन सक्नु हाम्रो लागि ठूलो खुशीको कुरा हो।
Play therapy at Ganesh Primary School, at Uttar Gaya, Siruchet, Rasuwa
Holding Center
Bhote Koshi flash flood affected 17 families are sheltered
Our small efforts brought some happiness in their lips
Much more to do
Let us join our hands and hearts