हाम्रो स्कुल राम्रो स्कुल

हाम्रो स्कुल राम्रो स्कुल

Share

The mission is to give free information and education to the needy ones

Photos from हाम्रो स्कुल राम्रो स्कुल's post 22/09/2024

स्थानीयसँग रैथाने खाजा
आस्विन ६ ,पोखरा २ , वरपाटन स्थानीयसँग रैथाने खाजा भन्ने मूल अभियानका लागि बिन्दबासिनी माध्यमिक विद्यालय र स्थानीय अनन्ता सामुदायिक सेवा समितिबीच विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा नै स्थानीय आमाहरू विद्यालय व्यवस्थापन समिति समेतको सक्रिय सहभागितामा सम्पूर्ण विद्यार्थीहरुलाई “स्थानिय सामाग्रि वाट रैथाने खाजा” बनाउन सिकाउँदै खा‌जा खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा यसकार्यक्रमका लागि अभियाननै लैजानु पर्छ भन्ने व्यक्तित्व रबिन्द्रवाटाजुले यस्ता कार्यक्रमले वाल मस्तिष्कमा हजुरआमाले चिनेको खाजाखाने आमाले चिनेको खानाखाने र आफुले वनाउन जानेका भोज खाने कुराले हिजो र अाहजको पुस्ता जोडिने र वारि वाट भान्छा मा खाना पुग्ने परंपराले पोषण युक्त, किफायति, अर्गानिकस्वस्थ खाना खाने र पत्रु खाना वाट विस्तारै वालवालिका टाढा हुने हुन्छ। हाम्रा पुस्ताले रैथाने खानाहरु खाँदैको साँधेको सुकेको र सुकाइएको पाकेको वा पकाइएको हरियो परियो जस्ता खाना प्राप्त गर्न र सञ्चय गर्न सकिन्छ भन्ने ताजा खाने कुरा हरु कसरी प्राप्त गर्न सकिन्छ भन्ने व्यबहारि ज्ञान प्राप्त गर्न सकेको र यस्ता कार्यक्रमले विद्यालय र समुदायको विच सुमधुर संवन्ध विकास गरि विद्यालय हाम्रो र हाम्रालागि विद्यलय भन्ने भावना समेत विकास गर्न महत्वपुर्ण सहयोग पुगेको हुंँदा अनन्ता सामुदायिक सेवासमितिलाइ धन्यवाद दिदै सवै स्थानिय आमासमुह संघ सस्थाहरुले समेत यसलाइ निरन्तरता दिन सहयोगको अनुरोध समेत गर्नुभयो। सो कार्यक्रममा विद्यलयका प्रअ बसन्तराज पाण्डे शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम गुरुङ ले समेत कार्यक्रमकालागि स्थानिय आमासमुह टोल विकास सस्था र अनन्ता सामुदायिक सेवा समितिलाइ धन्यवाद दिनु भयो भने कार्यक्रम अन्नता सामुदायिक सेवा समितिका अध्यक्ष सरिता सुवेदिको अध्यक्षतामा सस्थाकि सचिव लक्ष्मि रेग्मिले गर्नु भएको थियो । बिद्यालयका आगामि कार्यक्रममा होष्टेमा हैसे गर्न आफुहरु संधै तयार रहेको कुरा समेत अनन्ता समुदायिक सेवा समितिको तर्फवाट व्यक्त गर्नु भयो ।

चुरोट पिएको आरोप लागेपछि जापान जिम्न्यास्टिक्स टोलीकी कप्तानले गुमाइन् ओलम्पिक 19/07/2024

हेर्नुस कस्तो हो आचरण

चुरोट पिएको आरोप लागेपछि जापान जिम्न्यास्टिक्स टोलीकी कप्तानले गुमाइन् ओलम्पिक पेरिस ओलम्पिक २०२४ का लागि जापानको महिला जिम्न्यास्टिक्सकी १९ वर्षीय कप्तान शोको मियाताले आचार संहिताको उल्लङ्...

विश्वभरका कम्प्युटर प्रणाली ‘डाउन’ : हवाई, बैङ्किङ,टेलिकम सेवा प्रभावित 19/07/2024

कोसले भन्छ समय प्रजातन्त्रको हो समय त प्रविधि तन्त्रको हो

विश्वभरका कम्प्युटर प्रणाली ‘डाउन’ : हवाई, बैङ्किङ,टेलिकम सेवा प्रभावित शुक्रबार विश्वभरका कम्प्युटर प्रणालीमा ठुलो अवरोध उत्पन्न हुँदा विश्वभर अत्यावश्यक सेवा प्रभावित बनेका छन् ।

06/02/2024

हाम्रो विद्यालय को कार्यक्रममा म वाकि फोटोवाट
फोटोकालागि रबिन्द्र दाजुलाइ अाभार

16/12/2023
Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Aarchal Bot Marga , Baglung Bus Park
Pokhara