Prime Academy Private Limited

Prime Academy Private Limited See Regualr/ private, +2 Tuition coaching and Facility of Girls and Boys Hostel

28/06/2024

See Regualr/ private, +2 Tuition coaching and Facility of Girls and Boys Hostel

Congratulations to Mr. Diwash Bhusal in Securing 3.96 GPA in SEE 2081, Best wishes for your upcoming career.
28/06/2024

Congratulations to Mr. Diwash Bhusal in Securing 3.96 GPA in SEE 2081, Best wishes for your upcoming career.

Congratulations Girls and best wishes for your Upcoming Career.Anchal Thapa: 3.66 Gpa, BidhitaAdhikari: 3.68,Ashika :3.6...
28/06/2024

Congratulations Girls and best wishes for your Upcoming Career.
Anchal Thapa: 3.66 Gpa, BidhitaAdhikari: 3.68,Ashika :3.67, Bipara Poudel: 3.64, Anshu Pahari :2.98, Prinsha :2.96 See results 2081

Check Your SEE Result from the following Website
27/06/2024

Check Your SEE Result from the following Website

13/05/2024

विगत ०६८ साल देखि नै उत्कृष्ट नतिजा दिन सफल यस एकेडमी मा शैक्षिक सत्र ०८१ को लागि खुल्ला बाट कक्षा १० (प्राइभेट SEE ) मा सिमित सिटको लागि नि:शुल्क नयाँ भर्ना खुल्यो ।

📌 SEE कस-कसले पढ्न पाउने ?
१. कक्षा ८ पास गरि पछि पढाइ छुटेकाहरुले
२. पहिलाको ९/१०/SLC फेल भएकाहरुले
३. उमेर नागेका,गृहणी र जागीर गर्दै पढ्न चहानेहरुले
४. अहिले को ९/१०(SEE) मा कम वा NG ग्रेड भएको हरुले

📌 योग्यता:
*SEE(कक्षा १०) को लागि ८ पास वा DLE/BLE मा
Compulsory Subject मा कम्तिमा D+ हुनुपर्ने ।

📌 सम्लग्न गर्नु पर्ने कागजातहरु :
१. DLE/BLE (कक्षा ८) को लब्धाङ्कपत्र (Mark-Sheet/
Grade-sheet) - 0riginal
२. हालसालै खिचिएको pp size को फोटो - ८ प्रति
३. जन्मदर्ता प्रमाणपत्रको फोटो कपि

#विशेषताहरु
* नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने
* दक्ष,अनुभवी शिक्षक शिक्षिकाहरु बाट अध्यापन गराइने
* कक्षा ८ पछि ९ नपढि सिधै SEE दिन मिल्ने
* विगत ०६८ साल देखि नै उत्कृष्ट नतिजा दिन सफल
* कमजोर विधार्थीहरुलाई छुट्टै कक्षा को ब्यवस्था
* ग्रुपमा आउने लाई बिशेष छुट
* जुनसुकै उमेर समुहकोले पनि अध्ययन गर्न मिल्ने
* स्वच्छ तथा शान्त वातावरण मा पढाइ हुने
* Boys & Girls Hostel (छात्रावास) को ब्यवस्था

सम्पर्क: Prime Academy Pvt.Ltd
Pokhara -04, Ganeshtol
Ph: 9846388333, 061-572333

See Regualr/ private, +2 Tuition coaching and Facility of Girls and Boys Hostel

विगतका  वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आइरहेको एस Prime Academy Pvt Ltd मा शैक्षिक वर्ष २०७८ का लागि पनि  +2 (Science, M...
07/03/2022

विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आइरहेको एस Prime Academy Pvt Ltd मा शैक्षिक वर्ष २०७८ का लागि पनि +2 (Science, Management & Humanities ) सङ्कायमा अध्ययनरत विद्यार्थी हरूका लागि सम्पूर्ण विषयको ट्युसन तथा कोचिङ कक्षा धमाधम सञ्चालन भइरहेको हुँदा समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोला |

Prime Academy Pvt. Ltd
☎️ 061-572333 / 9846388333
📍 Pokhara - 08, Newroad ( Infront of Hotel Deep Sagar)

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Prime Academy Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category