Sublime English Boarding Secondary School

Sublime English Boarding Secondary School "Quality Education & Education For All"

इन्द्रजात्राको उल्लासले सबैको जीवनमा खुशी र सकारात्मकता ल्याओस्।
25/09/2026

इन्द्रजात्राको उल्लासले सबैको जीवनमा खुशी र सकारात्मकता ल्याओस्।

सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा स...
24/09/2026

सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको छ।
उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
सुरक्षा नै पहिलो प्राथमिकता हो।
सतर्क रहौँ, सुरक्षित रहौँ।
— पोखरा महानगरपालिका

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!संविधानको सम्मान गर्दै समृद्ध नेपाल निर्माणमा सबैको योगदान रहोस्।
18/09/2026

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!
संविधानको सम्मान गर्दै समृद्ध नेपाल निर्माणमा सबैको योगदान रहोस्।

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।
16/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! सुख, शान्ति र समृद्धिले भरियोस् जीवन।
13/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
सुख, शान्ति र समृद्धिले भरियोस् जीवन।

A glimpse of the Open Teej Songs & Dancing Competition organized by Sublime English Secondary School. The program provid...
11/09/2026

A glimpse of the Open Teej Songs & Dancing Competition organized by Sublime English Secondary School. The program provided a wonderful platform for students to showcase their singing, dancing, creativity, and confidence while celebrating the rich cultural spirit of Teej.

हार्दिक बधाई !इन्डो नेपाल एशियन इन्टरन्यासनल युथ गेम (छेलो /शटपुट ) मा सबलाइम माध्यमिक विद्यालय कक्षा ११ व्यवस्थापन सङ्‌...
11/09/2026

हार्दिक बधाई !
इन्डो नेपाल एशियन इन्टरन्यासनल युथ गेम (छेलो /शटपुट ) मा सबलाइम माध्यमिक विद्यालय कक्षा ११ व्यवस्थापन सङ्‌कायमा अध्ययनरत छात्र लभशन गौतमले प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाईसहित उत्तोरोत्तर प्रगतिको कामना गर्दछौँ ।

हार्दिक बधाई तथा शुभकामना !हिसान कास्कीद्वारा आयोजित English Eloquence Competition -2083 मा सबलाइम माध्यमिक विद्यालय कक्...
11/09/2026

हार्दिक बधाई तथा शुभकामना !
हिसान कास्कीद्वारा आयोजित English Eloquence Competition -2083 मा सबलाइम माध्यमिक विद्यालय कक्षा १२ विज्ञान सङ्‌कायमा अध्ययनरत छात्रा सबनम गुरुङले द्वितीय स्थान प्राप्त गरी विद्यालयको गौरव बढाउन सफल हुनुभएकोले हार्दिक बधाईसहित आगामि दिनहरूमा पनि उच्च सफलताको शुभकामना व्यक्त गर्दछौँ।

बुबाको माया र साथ नै जीवनको ठूलो सहारा हो। बुबाको मुख हेर्ने दिनको शुभकामना!
10/09/2026

बुबाको माया र साथ नै जीवनको ठूलो सहारा हो।
बुबाको मुख हेर्ने दिनको शुभकामना!

At Sublime School, we make learning meaningful by connecting students with culture through experience.
08/09/2026

At Sublime School, we make learning meaningful by connecting students with culture through experience.

Address

Ratnachowk
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761454780

Alerts

Be the first to know and let us send you an email when Sublime English Boarding Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sublime English Boarding Secondary School:

Shortcuts

Share

Category