Well-Known Academy Pokhara-15 Kaski Nepal

Well-Known Academy Pokhara-15 Kaski Nepal One of the leading private schools in Pokhara, is known for quality education since 2064 BS. With the motto of; “Practical Education For Practical Life”

कुनै कुरा अलि ढिलो आउँछ, तर जब आउँछ जीवनलाई नै विशेष बनाउँछ। ✨ हार्दिक बधाई !!
29/09/2026

कुनै कुरा अलि ढिलो आउँछ, तर जब आउँछ जीवनलाई नै विशेष बनाउँछ। ✨ हार्दिक बधाई !!

Congratulations to all the WINNERS of English Skill Competition (Class 6, 7, 8, 9, & 10), नेपाली चिठी लेखन प्रतियोगिता (...
28/09/2026

Congratulations to all the WINNERS of English Skill Competition (Class 6, 7, 8, 9, & 10), नेपाली चिठी लेखन प्रतियोगिता (कक्षा २, ३, ४, ५, ६ & ७) & English Story Writing Competition (Class 2, 3, 4, 5 & 6) for Securing First, Second & Third Positions.

पोखरा महानगरपालिकाको मिति २०८१/०५/०८ गतेको प्राप्त आधिकारिक सूचना अनुसार सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्व...
24/09/2026

पोखरा महानगरपालिकाको मिति २०८१/०५/०८ गतेको प्राप्त आधिकारिक सूचना अनुसार सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै यस वेलनन एकेडेमी मा.बि. आज ८ गते र भोलि ९ गते स्थानीय बिदा रहने जानकारी गराइन्छ। ​उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
​यस अवधिमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक-कर्मचारीहरूलाई आ-आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
​सुरक्षा नै पहिलो प्राथमिकता हो। "सतर्क रहौँ, सुरक्षित रहौँ।"
प्राचार्य, वेलनन एकेडेमी, पोखरा - १५, कास्की ।

कविता वाचन प्रतियोगिता सम्पन्नः बालबालिकामा आत्मविश्वास, स्मरणशक्ति, भाषा ज्ञान, अनुशासन, बोल्ने कला र सिर्जनशीलता बढाउँ...
22/09/2026

कविता वाचन प्रतियोगिता सम्पन्नः बालबालिकामा आत्मविश्वास, स्मरणशक्ति, भाषा ज्ञान, अनुशासन, बोल्ने कला र सिर्जनशीलता बढाउँन कक्षा नरसरी, एल के जी, यु के जी र कक्षा १ का लागि आयोजित कार्यक्रमका झलक!!

प्रिय नानीबाबुहरू, भगवान् श्रीकृष्णले जस्तै सत्य बोल्ने, माया गर्ने, दयालु, साहसी, अनुशासित र बुद्धिमान् बन्नुहोस्। उहाँ...
16/09/2026

प्रिय नानीबाबुहरू, भगवान् श्रीकृष्णले जस्तै सत्य बोल्ने, माया गर्ने, दयालु, साहसी, अनुशासित र बुद्धिमान् बन्नुहोस्। उहाँका राम्रा गुणहरू आफ्नो जीवनमा अपनाउँदै सधैँ असल काम गर्ने, सबैलाई सम्मान गर्ने र खुसी बाँड्ने बालबालिका बन्नुहोस्।

भगवान् श्रीकृष्णको आशीर्वादले तपाईंहरूको जीवन ज्ञान, प्रेम, खुशी, सफलता र सद्गुणले भरिपूर्ण होस्।
🌸 सबै सबैलाई शुभकामना ! 🌸

क्वाटी (Kwati) खाने दिनको शुभकामना ।। Kwati (Seed) Pasting by Cute little children
28/08/2026

क्वाटी (Kwati) खाने दिनको शुभकामना ।। Kwati (Seed) Pasting by Cute little children

Happy Raksha-Bandhan 2026! Raksha Bandhan Vibes....
27/08/2026

Happy Raksha-Bandhan 2026! Raksha Bandhan Vibes....

24/08/2026
नेपाली हस्तलेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुहुने  कक्षा नरसरी देखि कक्षा १ सम्मका विद्यार्थी न...
24/08/2026

नेपाली हस्तलेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुहुने कक्षा नरसरी देखि कक्षा १ सम्मका विद्यार्थी नानीबाबुहरुलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको कामना !!

Nagpanchami Activities
18/08/2026

Nagpanchami Activities

Address

Galeshworchowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when Well-Known Academy Pokhara-15 Kaski Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category