09/09/2026
हामी बगरमा पि एन क्याम्पस नजिकै …
आदर्णीय प्रशिक्षक, प्रशिक्षार्थि एवं पूर्व प्रशिक्षार्थि सबैमा नमस्कार !
दुई दशकको रानीपौवा सेवा स्थगन गर्दै हामी पृथ्वीनारायण क्याम्पस गेटको ५० मिटर दक्षिण तर्फ यस घरमा भाद्रको दोस्रो हप्ता देखी सर्दै छौ । यहांहरुको असुविधा प्रति क्षमा प्राथी छौं ।