Siddhartha Lovedale Boarding School - SLDBS

Siddhartha Lovedale Boarding School - SLDBS Driven by a strong desire to impart quality of education with maximum"Love, care and impart knowledge

12/09/2026

भोलि मिति : २०८३/०५/२७ र २८ गते नियमित शनिबार र आइतबारको बिदा साथै २९ गते तिज र ३० गते ऋषि पन्चमिको अवसरमा महिला बिदा रहेको हुनाले उक्त ४ दिन बिद्यालय बन्द रहने र मिति :२०८३/०५/३१ गते देखि पूर्ववत समयमा बिहानी सत्रका कक्षाहरु सहित बिद्यालय सन्चालन हुने जानकारी गराइन्छ ।

08/09/2026

20 days challenge activities Day 13 Grade: Nursery, LKG Topic: Activity from home🏡 Folding clothes 👕👖👗
Class Teacher : Sujata Tamang

06/09/2026

आदरर्णिय अभिभावकज्यू,
मिती २०८३/५/२२ गते,राष्टिय सोकमा देश तथा विदेशि नियोगमा राष्ट्रिय झण्डा आधा झुकाऊने रहेकोछ,तर सोमबार विध्यालय संचलन तथा पठनपाठन रहने कुरा जानकारि गराऊदछु।
प्रचार्य।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚भगवान श्रीकृष्णको कृपा, आशीर्वाद र प्रेमले यहाँको जीवनमा सुख, शान्ति, ...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚
भगवान श्रीकृष्णको कृपा, आशीर्वाद र प्रेमले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलता सधैँ रहिरहोस्।
यस पावन जन्माष्टमीले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र खुसी ल्याओस्।
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
जय श्रीकृष्ण! 🙏🦚

20 activities challenge :day 11 Grade: Nursery,LKG Topic :Shree Krishna Janmashtami celebration🙏🎉Class Teacher : Sujata ...
03/09/2026

20 activities challenge :day 11 Grade: Nursery,LKG Topic :Shree Krishna Janmashtami celebration🙏🎉
Class Teacher : Sujata Tamang

यहि मिति २०८३ साल भाद्र १० गतेका दिने रसुवा, नुवाकोट, धादिङ्ग लगायतका जिल्लाहरुमा भोटेकोशी नदि हुँदै त्रिशुलीमा आएको प्र...
03/09/2026

यहि मिति २०८३ साल भाद्र १० गतेका दिने रसुवा, नुवाकोट, धादिङ्ग लगायतका जिल्लाहरुमा भोटेकोशी नदि हुँदै त्रिशुलीमा आएको प्राकृति विपत्ति वा हिमपहिराका कारण ठूलो जनधनको क्षतिले हामीलाई अत्यन्तै दु:खी बनाएको छ । यस विपत्तिका कारण स्वर्गारोहण हुनुभएका ज्ञात अज्ञात मृतात्मा प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौं ।

यस दु:खद घडीमा विद्यालयका साना साना बालबालिका तथा शिक्षक शिक्षिकारूले घाइते परिवार तथा पीडितहरुलाई मलम स्वरुप आफ्नो खाजा खर्च कटाएर “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" मा सहयोग गर्नु भएको छ ।

नानीबाबुहरूको यो सानो सहयोगमा ठूलो मानवता, संवेदना र सामाजिक उत्तरदायित्व लुकेको छ। 🤝❤️

दुःखमा साथ दिनु नै मानवताको सबैभन्दा सुन्दर रूप हो।

हाम्रा नानीबाबुहरूको यस पुण्य भावनाप्रति हार्दिक सम्मान। 🙏🌷

विद्यालयको अतिरिक्त क्रियाकलाप २०८३/०५/१५Red Colour Celebration🎉
01/09/2026

विद्यालयको अतिरिक्त क्रियाकलाप २०८३/०५/१५
Red Colour Celebration🎉

13/04/2026

Address

Bastolathar, Mahendrapool
Pokhara
33700

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 04:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97761583249

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha Lovedale Boarding School - SLDBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Siddhartha Lovedale Boarding School - SLDBS:

Shortcuts

Share

Category