Sungava Language Institute

Sungava Language Institute कुनै पनि Tuition, Coaching Class, English Languages, Computer Course गर्नु परेमा सम्झनुहाेस् ।

05/04/2025

Computer Class Training Institute
SUNGAVA INSTITUTE
9856021798/9816149229

02/04/2025

के तपाईं SEE Exam सकेर बस्नु भएकाे छ ।
खालि समयमा कुनैपनि बिषयकाे तयारि कक्षा (Entrance Preparation Class) लिने साेचमा हुनुहुन्छ भने हामिलाई सम्झनुहाेस । हाकिकहाँ दक्ष अनुभवि प्रशिक्षक बाट अध्यापन गराईने हुदा समयमानै सम्पर्क गर्नुहाेला। सम्पर्ककाे लागि 9856021798/9816149229
Sungava Language Institute
Ratnachowk -07 Pokhara

26/11/2024
TUITION CLASSES ! TUITION CLASSES !पोखराकै एकमात्र गुणस्तरीय इन्स्टिच्यूट सुनभागा ल्याङ्ग्वेग इन्स्टिच्यूटमाकक्षा ११ र १...
26/11/2024

TUITION CLASSES ! TUITION CLASSES !
पोखराकै एकमात्र गुणस्तरीय इन्स्टिच्यूट सुनभागा ल्याङ्ग्वेग इन्स्टिच्यूटमा
कक्षा ११ र १२ को विभिन्न वषयहरुको तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौं ।
विगत १५ वर्षदेखि लगातार विद्यार्थी भाइबहिनीहरुलाई सेवा गर्दै आइरहेको तथा ख्याति प्राप्त विद्यालय एवम् क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका अनुभवी अध्यापकहरुद्वारा कक्षा ११ र १२ को विभिन्न विषयमा कक्षा सञ्चालन भइरहेको छ ।
विशेषताहरुः
– अनुभवी तथा दक्ष प्रशिक्षकबाट अध्यापन गराइने
– अत्यन्त शान्त वातावरण
– कमजोर विद्यार्थीहरुलाई थप कक्षाको व्यवस्था
– गरिब तथा अपाङ्ग विद्यार्थीहरुकालागि सहुलियत
– अन्य अतिरिक्त सिकाइको समेत व्यवस्था ।
सम्पर्कः सुनगाभा ल्याङ्ग्वेज इस्न्टिच्यूट, पोखरा– ७, रत्नचोक फोनः ९८५६०२१७९८, ९८१६१४९२२९

21/11/2024
12/09/2024

Bbs second year tuition class
Morning
6-8 am
Evening
5-7 Pm
Sungava institute
9856021798

लाै है Sungava Language Institute Ratnachowj 07,Pokhara
29/06/2024

लाै है
Sungava Language Institute
Ratnachowj 07,Pokhara

Bbs Firstyear ko Back काे Exam form खुलिसकेकाे छ । तथा सबै Results पनि प्रकाशन   भईसकेकाे जानकारि गराउछाै । उतिर्ण  हुने...
06/06/2024

Bbs Firstyear ko Back काे Exam form खुलिसकेकाे छ । तथा सबै Results पनि प्रकाशन भईसकेकाे जानकारि गराउछाै ।

उतिर्ण हुने भाईबहिनिलाई बधाई साथै अनुत्तीर्ण हुने भाईबहिनलाई पाेखरा रत्नचाेक रहेकाे Sungava Institute मा Bbs first year Regular तथा Back काे कक्षा सञ्चालन हुन लागकाे हुदा समयमै सम्पर्क गर्नुहाेला ।

अध्यापन हुने बिषयहरु
Account
business Math
Econimics
English

सम्पर्क काे लागि
9856021798

Bachelor Firstyear काे Back तथा  Regular काे Tuition Class सञ्चालन हुनलागेकाे हुदा समयमै सम्पर्क गर्नुहाेला ।पाेखराकै ख्...
04/06/2024

Bachelor Firstyear काे Back तथा Regular काे Tuition Class सञ्चालन हुनलागेकाे हुदा समयमै सम्पर्क गर्नुहाेला ।
पाेखराकै ख्यात प्रख्यात प्रशिक्षक ,अनुभवि तथा परिक्षालाई मघ्यनजर गर्दै अध्यापन हुने हुदा समयमै अाफ्नाे नाम register गर्नुहाेला ।

बिगत 15 बर्षभन्दा पुरानाे Institute
Sungava Language Institute
9856021798
Ratnachowk-07,Pokhara

(Ratnachowk मै चाैतारा पछाडि Niki Traders काे नजिक) सबै ठाउमा जाने यातायात यहिबाट लाग्छ ।

04/06/2024

Bbs First Year काे Regular तथा Back काे Tuition Class सञ्चालन हुन लागेकाे हुदा समयमै सम्पर्क गर्नुहाेला ।
Sungava Institute
9856021798

Bbs firstyear ko Tution Class शिग्र सञ्चालनमा भएकाे जनजकारि गराउछाै । Sungava Language Institute Ratnachowk Pokhara98560...
01/06/2024

Bbs firstyear ko Tution Class शिग्र सञ्चालनमा भएकाे जनजकारि गराउछाै ।
Sungava Language Institute Ratnachowk Pokhara
9856021798

Address

Ratnachowk
Pokhara
33700

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+977061466071

Alerts

Be the first to know and let us send you an email when Sungava Language Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share