Triveni International College

Triveni International College Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Triveni International College, Community College, Pokhara.

Triveni International College is affiliated with TU and has been offering the Bachelor of Business Studies (BBS) program since 2067 BS and the Master of Business Studies (MBS) program since 2075 BS .

27/09/2026

BBS तेस्रो र चौथो वर्षको आश्विन 9 गते स्थगित भएको TIC काे आन्तरिक परीक्षा भोलि 12 गते हुने व्यहोरा सम्बन्धित सबैमा स्मरण गराइन्छ।

BBS चौथौ वर्षको वार्षिक परीक्षामा 81.20% अङ्ककासाथ उत्कृष्ट नतिजा प्राप्त गर्ने  कविता सहित सपूर्णमा हार्दिक बधाई।।।त्रि...
25/09/2026

BBS चौथौ वर्षको वार्षिक परीक्षामा 81.20% अङ्ककासाथ उत्कृष्ट नतिजा प्राप्त गर्ने कविता सहित सपूर्णमा हार्दिक बधाई।।।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति 2083 असार/श्रावण महिनामा सञ्चालित BBS चौथो वर्षको वार्षिक परीक्षामा यस त्रिवेणी इन्टरनेशनल कलेज बाट विशिष्ट श्रेणी (81.20% अङ्क) सहित प्रथम हुन सफल Kabita Bhattrai,द्वितीय स्थान हासिल गर्न सफल Binaya Rimal, (74.80%), तृतीय स्थान हासिल गर्न सफल Binod Singh (71..60%), त्यसैगरी प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल Asmita Poudel (70..80%), Namrata Subedi (70.20%), Brinda Bastola (70.20%), Shila Poudel (69.80%), Sweta Wagle (67%), Manju Subedi (66.60%), Puspa Devi Sapkota (65.80%), Sonu Ranabhat (65%), Pramikshya Adhikari (63.60%), Bipana Gandhari (61%), Sarita Bastola (60.40%)लगायत नियमित तर्फ जम्मा 24 जना र आंशिक तर्फ 12 जना गरी कुल 36 जना विद्यार्थीहरु परीक्षामा उत्कृष्ट अङ्क सहित उत्तीर्ण हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं। आगामी दिनको शैक्षिक यात्रा अझै उत्कृष्ट, फलदायी र अर्थपूर्ण बनोस् शुभकामना। साथै यो उत्कृष्ट नतिजाका लागि
आ- आफ्नो तर्फबाट योगदान पुर्याउनु हुने प्राध्यापक साथीहरू अभिभावकज्यूहरु, सञ्चालक समिति सम्पूर्णमा उच्च सम्मान प्रकट गर्दछौं।

क्याम्पस प्रमुख
त्रिवेणी इन्टरनेशनल कलेज।

24/09/2026
21/09/2026

भोलिबाट सञ्चालन हुने BBS दोस्रो वर्षको वार्षिक परीक्षामा सम्मिलित हुने सम्पूर्ण परीक्षार्थीहरुमा उच्च शैक्षिक सफलताको शुभकामना।
परीक्षा केन्द्र: P N Campus

त्रिभुवन विश्वविद्यालयको ५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।।।२०८३/०६/...
17/09/2026

त्रिभुवन विश्वविद्यालयको ५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।।।
२०८३/०६/०१

स्थानीय बिदा सम्बन्धी सूचना।।।
11/09/2026

स्थानीय बिदा सम्बन्धी सूचना।।।

भोटेकोशी बाढीको महाप्रलय तथा विपत्तिमा परी दिवंगत हुनुभएकाहरूको स्मृतिमा त्रिवेणी इन्टरनेशनल कलेजमा आयोजित दीप प्रज्वलन ...
07/09/2026

भोटेकोशी बाढीको महाप्रलय तथा विपत्तिमा परी दिवंगत हुनुभएकाहरूको स्मृतिमा त्रिवेणी इन्टरनेशनल कलेजमा आयोजित दीप प्रज्वलन कार्यक्रम।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏🕯️

2083/05/22

बिदा सम्बन्धी सूचना।।।
07/09/2026

बिदा सम्बन्धी सूचना।।।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Triveni International College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Triveni International College:

Shortcuts

Share