Brahma Rupa Secondary School

Brahma Rupa Secondary School School

23/06/2020

Krishna wants you to open the Mystery Box! You both will get the item in it!

29/08/2019

Accountant Wanted

26/05/2019

Advertisement Rate of Gorkha Patra Daily effected from 2076/04/01

13/03/2019
19/02/2019
19/07/2018

गुप्तेश्वर महादेव गुफामा बुढानिलकण्ठको मुर्ति निर्माण

पोखरा । देशी विदेशी पर्यटकको पहिलो रोजाइमा रहेको गुप्तेश्वर महादेव गुफा परिसरमा बुढानिलकण्ठ भगवानको मुर्ति निर्माण गरिएको छ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले उक्त मुर्तिको साउन ७ गते सोमबार अनावरण गर्ने कार्यक्रम रहेको जानकारी दिए। यस वर्षको साउन महिनाका हरेक सोमबार विषेश पुजा अर्चना गरिने र सो दिन भक्तजनहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको पनि उनले वताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुफामा सुर्खेतमा व्यवसायीक रुपले मुर्ति बनाउदै आएका वरिष्ठ मुर्तिकार तिलवीर सेन्चुरी र उनको टिमले बनाएको हो ।

करिब २२ फुट लम्बाई, १२ फुट चौडाई र ६ फिट उचाइको उक्त मुर्ति २०७४ माघदेखि बनाएका हुन्। हाल सम्म १३ लाख वढि खर्च लागेको कार्यलय प्रमुख नारायण पौडेलले वताए ।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका कार्य समिति सदस्य राजेन्द्र आचार्यले उक्त बुढानिलकण्ठ भगवानको मुर्तिले गुफाको आकर्षण बढ्नुका साथै र पर्यटकको वसाई लम्बाउन सहयोग पुग्ने वताए । गुप्तेश्वर गुफा परिसरमा केहि वर्ष पहिले एक हजार ८ केजीको शालिग्राम राखेपछि पनि पर्यटकको आगमनमा वृद्धि भएको उनको भनाई थियो ।

आगामि सोमबार छोरेपाटनमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा भगवान शिव सम्बन्धि झाँकी सहितको कलश यात्रा गर्ने कार्यक्रम रहेको पनि सदस्य आचार्यले वताए ।

तस्विरः कृष्ण रानाभाट

24/06/2018

admission open

Address

Rajakachautara
Pokhara
33702

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Brahma Rupa Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Brahma Rupa Secondary School:

Shortcuts

Share

Category