Tarakunj Secondary School Pokhara-13

Tarakunj Secondary School Pokhara-13 Rise Up and Build !

नाग पञ्चमीको हार्दिक शुभकामना!  #नागपञ्चमी    #शुभकामना
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना!

#नागपञ्चमी #शुभकामना

🏆 हार्दिक बधाई तथा शुभकामना! 🎉 #हार्दिकबधाई
11/08/2026

🏆 हार्दिक बधाई तथा शुभकामना! 🎉

#हार्दिकबधाई

Prize distribution of weekly quiz, Handwriting competition and नेपाली भाषा कौशल प्रतियोगिता !!!
04/08/2026

Prize distribution of weekly quiz, Handwriting competition and नेपाली भाषा कौशल प्रतियोगिता !!!

03/08/2026

Handwriting competition

First Terminal Examination Result Publication -2083
02/08/2026

First Terminal Examination Result Publication -2083

APEX Kaski द्वारा आयोजित नेपाली भाषा कौशल प्रतियोगिता मा तृतीय स्थान प्राप्त गरी विद्यालयको गौरव बढाउन सफल सम्पूर्ण विद्...
01/08/2026

APEX Kaski द्वारा आयोजित नेपाली भाषा कौशल प्रतियोगिता मा तृतीय स्थान प्राप्त गरी विद्यालयको गौरव बढाउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।!!!

श्रावण १५ – खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना!
31/07/2026

श्रावण १५ – खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना!

30/07/2026

International Friendship Day

यस ताराकुञ्ज सेकेन्डरी स्कुलका पूर्व विद्यार्थी कृष्णप्रसाद गौतम पोखरा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त हुनु...
30/07/2026

यस ताराकुञ्ज सेकेन्डरी स्कुलका पूर्व विद्यार्थी कृष्णप्रसाद गौतम पोखरा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त हुनुभएकामा उहाँसहित सम्पूर्ण कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
ताराकुञ्ज विद्यालय परिवार

गुरु पूर्णिमाको पावन अवसरमा विद्यार्थीहरूले आफ्ना आदरणीय गुरु–गुरुआमाप्रति सम्मान, कृतज्ञता र प्रेम व्यक्त गर्दै विशेष क...
29/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा विद्यार्थीहरूले आफ्ना आदरणीय गुरु–गुरुआमाप्रति सम्मान, कृतज्ञता र प्रेम व्यक्त गर्दै विशेष कार्यक्रमको आयोजना गरे। 🌼🙏

ज्ञान, संस्कार र उज्ज्वल भविष्यको मार्ग देखाउने सम्पूर्ण गुरु–गुरुआमाप्रति हार्दिक सम्मान तथा गुरु पूर्णिमाको शुभकामना।

“गुरुको सम्मान, उज्ज्वल भविष्यको आधार।” ✨

Address

Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761534526

Alerts

Be the first to know and let us send you an email when Tarakunj Secondary School Pokhara-13 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tarakunj Secondary School Pokhara-13:

Shortcuts

Share

Category