07/03/2022
२२-११-२०७८
पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिस्ठान पोखरामा उपचारार्थ ८२ बर्षकी बिरामी टुल्की पौडेललाई आबस्यक दुर्लभ A Negative रगत दान गर्दै मनिपाल शिक्षण अस्पतालका डा. Rajeev Mukhia !
बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना 🙏
रक्तदाता डा. राजिव लाई धेरै धेरै धन्यवाद 😍
Nepal voluntary blood donors' society, kaski
27/08/2015
मणिपाल शिक्षण अस्पताल सर्जरी वार्डमा कार्यरत नर्स बहिनी निशा गुरुङले अहिले मध्यरात १:३० बजे सोही अस्पताल NICU मा उपचारार्थ आजै जन्मेको बच्चालाई नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको अनुरोधमा 'B' पोजेटिभ रगत दिएर सहयोग गर्नुभएकोमा स्वयंसेवी रक्तदाता निशा गुरुङलाई धेरै धेरै धन्यवाद !
#बच्चालाई_छिटो_निको_होस
११/०५/०७२ शुक्रबार
27/08/2015
धेरै धेरै धन्यवाद पुष्कर दाइ !
नेपाल बन्दको दिन पनि नेपाल स्वयंसेवी रक्तदाता समाजको अनुरोधलाई स्विकार्दै मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारार्थ बिरामीलाई आफ्नो 'B' पोजेटिभ रगत दान गरि सहयोग गर्नुभयो .....विश्व साईकल यात्रीलाई सलाम ! सलाम !! सलाम !!!
नेपालका नेता भनाउदाहरु नेपाली जनतालाई मार्दै गरून्, तपाईं हामी मिलेर जनतालाई बचाउने कार्य गरौं !
-जय नेपाल स्वयंसेवी रक्तदाता समाज
-जय साईकल
-थुक्क ६०१ स्याल
ुश्करशाह
21/07/2015
https://m.facebook.com/l.php?u=https%3A%2F%2Fshar.es%2F1sv2fX&h=uAQF2pa2k&s=1
My Republica - The MillenniumTrek
Cycle City Pokhara (CCP) is a hub of cycling lovers and the only criteria required to join this group is a passion for cycling. There are over one hun...