18/05/2025
BBS 1st year tuition class
यही जेठको ५ गते सोमबारदेखि निम्न समयमा कक्षाहरू सञ्चालन हुन लागिरहेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछ।
English. 6:00 - 6:45 am
Account 6:45 - 7:30 am
Mathematics 7:30 - 8:15 am
साथै BA , Bed र BBS को दिवा claas पनि हुने जानकारी गराउँदछु।
अन्य जानकारीको लागि
गेटवे एजुकेसन सेन्टर पोखरा ३ नदिपुर
फोन नम्बर ९८५६०५७००७, ९८४६०७१००७