15/03/2021
,
के तपाईं जापानमा अध्ययन गर्ने सोचमा हुनु हुन्छ ? जुलाई तथा अक्टोबरका लागि जापानका सबै सहरहरुमा भर्ना सुरु भई सक्यो है !!
चाहे अध्ययन वा काम गर्न ..,जापानिज भाषाको ज्ञान त हुनै पर्यो नि हैन र ??
अति न्यून शुल्कमा जापानबाट ग्राजुएट अनुभवी र दक्ष प्रशिक्षकबाट एउटा कक्षामा बढीमा १५ जना, दिनको २ घण्टा त्यो पनि धमाधम भाषा कक्षहरु संचालन भई रहेका छन् ।
कक्षा समय: बिहान 6 बजे देखि बेलुकी 6 बजे सम्म ।
आफ्नो अनुकुलको समय आजै निश्चित गर्नुहोस ।
सम्पर्क: DIGITAL ERA EDUCATION CENTER PVT.LTD.
POKHARA-1, BAGBAZAR NEPAL