26/09/2026
सूचना
हाम्रो विद्यालयमा सञ्चालन भइरहेको ROBOTIC CLASS भोलि आइतवार बिहान ११:३० बजेदेखि सञ्चालन हुने हुँदा उक्त कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई समयमै उपस्थित गराइदिनु हुन सम्बन्धित अभिभावकज्यूहरूलाई हार्दिक अनुरोध गरिन्छ ।
ECA संयोजक
आशिष गुरुङ