29/05/2025
GR Consultancy Pokhara
Remember GR Consultancy for Educational and Migration service.
29/05/2025
15/04/2025
🇯🇵 🇯🇵 🇯🇵 𝐒𝐓𝐔𝐃𝐘 𝐈𝐍 𝐉𝐀𝐏𝐀𝐍 🇯🇵 🇯🇵 🇯🇵
⛩️ ⛩️ ⛩️ 𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐎𝐏𝐄𝐍 𝐅𝐎𝐑 𝐎𝐂𝐓𝐎𝐁𝐄𝐑 𝟐𝟎𝟐𝟓 ⛩️ ⛩️ ⛩️
🗻 🗻 🗻उच्च शिक्षाको लागि किन जापान 🗻 🗻 🗻
✅ +𝟐/𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫𝐬/𝐌𝐚𝐬𝐭𝐞𝐫𝐬 मा Back (*) लागेर पास भएमा केहि समस्या नहुने ।
✅ ५ देखि ६ वर्ष सम्मको 𝐆𝐀𝐏 भएपनि 𝐀𝐩𝐩𝐥𝐲 गर्न मिल्ने ।
✅ +𝟐/𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫𝐬/𝐌𝐚𝐬𝐭𝐞𝐫𝐬 मा D वा 𝐋𝐨𝐰 𝐆𝐏𝐀 भएपनि 𝐀𝐩𝐩𝐥𝐲 गर्न मिल्ने ।
✅ पढ्दै काम गर्दै गर्न मिल्ने ।
✅ पढाई सकेर आफ्नो डिपेन्डेन्ट लान मिल्ने ।
✅ अन्य देश जस्तै 𝐀𝐮𝐬𝐭𝐫𝐚𝐥𝐢𝐚, 𝐂𝐚𝐧𝐚𝐝𝐚, 𝐔𝐊, 𝐔𝐒𝐀 आदि बाट 𝐑𝐞𝐣𝐞𝐜𝐭 भएको भएपनि 𝐀𝐩𝐩𝐥𝐲 गर्न मिल्ने ।
✅ जुनसुकै 𝐅𝐚𝐜𝐮𝐥𝐭𝐲 ले पनि 𝐀𝐩𝐩𝐥𝐲 गर्न सकिने ।
🗻 🗻 G.R. Educational Consultancy नै किन 🗻 🗻
✅ बिगत लामो समय देखि जापान को बिभिन्न 𝐒𝐜𝐡𝐨𝐨𝐥 तथा 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 हरु संग काम गर्दै आएको ।
✅ जापानमा लामो समयसम्म बसेर आउनुभएको शिक्षक , N2 Certified द्वारा पढाई हुने ।
✅ 𝐃𝐨𝐜𝐮𝐦𝐞𝐧𝐭𝐚𝐭𝐢𝐨𝐧 मा राम्रो अनुभब हुनुका साथै सम्पुर्ण 𝐃𝐨𝐜𝐮𝐦𝐞𝐧𝐭𝐚𝐭𝐢𝐨𝐧 मा सहयोग गर्ने ।
✅ 𝐇𝐢𝐠𝐡 𝐕𝐢𝐬𝐚 𝐒𝐮𝐜𝐜𝐞𝐬𝐬 𝐑𝐚𝐭𝐞 भएको ।
✅ सिमित विद्यार्थी राखेर कक्षा संचालन गरिने ।
✅ जापान बसाईको बारेमा जानकारी उपलब्ध गर्ने ।
👉 𝐇𝐮𝐫𝐫𝐲 𝐔𝐩 !!! 𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟓 को लागि नयाँ कक्षाहरु सञ्चालन हुनुका साथै जापानको उत्क्रिष्ट 𝐒𝐜𝐡𝐨𝐨𝐥 हरुमा 👨💼 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 👨💼 भईरहेको छ ।
👨💼 👨💼 आजै हामीलाई सम्पर्क गरि 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 को राम्रो तयारी गर्नुहोस 👨💼 👨💼
थप जानकारीको लागि
👉 GR Educational GR Educational Consultancy 👈
📍 पृथ्वीचोक, नयाँबजार (जि एम सि अस्पतालको ठिक अगाडि )
सम्पर्क: ☎️ 061591569
📞 970-4596624
9704596524/9805250601
📧: [email protected]
03/04/2025
𝐒𝐒𝐖 कामदार भिसामा जान चाहनेहरुका लागी
तथा
जापान जाने र अध्ययन पस्चात सुनौलो भबिस्य निर्माणको लागि
आजै 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐂𝐋𝐀𝐒𝐒 मा भर्ना गर्नुहोस् र जापान जाने सपना साकार पार्नुहोस । 🇯🇵 🇯🇵 🇯🇵
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
🇯🇵 नयाँ कक्षा भर्नाको लागि: 9704596624
प्रिय विद्यार्थीहरू, तपाईंहरूलाई सूचित गर्न चाहन्छौं कि हामी विभिन्न क्षेत्रका अन्तर्वार्ताका लागि विशेष तयारी कक्षा सञ्चालन गर्दैछौं! G.R. Educational Consultancy Pvt.Ltd. ले तपाईंहरूका लागि उत्कृष्ट तयारी कक्षाहरू र Skill Test का सुनौलो अवसरहरू ल्याएको छ |
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
✅ जापानी प्रशिक्षकबाट JFT TEST, JLPT N4 / N5 को तयारी कक्षा |
✅ जापान फर्केर आइसकेका र अनुभवी प्रशिक्षकहरूद्वारा मात्र पढाइने |
✅ Audio र Visual कक्षाको सुविधा |
✅ जापान N2 सर्टिफाइड टिचर द्वारा पढाइने।
✅ प्रत्येक हप्ता टेस्ट परीक्षा गराइने |
✅ 4 देखि 6 महिनामा नै JFT A2 / JLPT, N4, स्किल कोर्स पूरा |
✅ JFT A2 / JLPT N4, स्किल पास गरेका विद्यार्थीलाई जापान स्थित रोजगारदाता कम्पनीहरूसँग सहकार्य गराइने |
✅JFT & JLPT पास गरेका विद्यार्थीलाई Practical Training को व्यवस्था |
✅ N5 र COE रिजेक्ट भएका विद्यार्थीका लागि N4/ JFT/TITP को विशेष कक्षाको व्यवस्था |
✅ भाषा तथा स्किल पास गरेका विद्यार्थीहरूलाई सहजीकरण पनि गरिनेछ |
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
=======𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐃𝐞𝐭𝐚ils- G.R. Consultency
☎फोन :- 9704596624
📧Email: [email protected]
📌ठेगाना :- नयाँबजार , पोखरा, जि एम सि हस्पिटल अगाडि
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐎𝐟𝐟𝐢𝐜𝐞: GR Consultency
☎फोन :-9704596524/9704596624 Pokhara, Nepal
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
09/03/2025
𝐒𝐒𝐖 𝐕𝐈𝐒𝐀 मा जान चाहनेहरुका लागी 𝐈𝐫𝐨𝐝𝐨𝐫𝐢 & 𝐉𝐋𝐏𝐓 कक्षा 𝐅𝐫𝐞𝐞 💯
𝐀𝐩𝐩𝐥𝐲 𝐟𝐨𝐫 𝐉𝐮𝐥𝐲 𝐈𝐧𝐭𝐚𝐤𝐞 𝟐𝟎𝟐𝟓 !!!💯💯💯
आजै 𝐉𝐀𝐏𝐀𝐍𝐄𝐒𝐄 𝐂𝐋𝐀𝐒𝐒 मा भर्ना गर्नुहोस् र जापान जाने सपना साकार पार्नुहोस । 🇯🇵 🇯🇵 🇯🇵
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
🇯🇵 नयाँ कक्षा भर्नाको लागि: 9704596624
प्रिय विद्यार्थीहरू, तपाईंहरूलाई सूचित गर्न चाहन्छौं कि हामी विभिन्न क्षेत्रका अन्तर्वार्ताका लागि विशेष तयारी कक्षा सञ्चालन गर्दैछौं! G.R. Educational Consultancy Pvt.Ltd. ले तपाईंहरूका लागि उत्कृष्ट तयारी कक्षाहरू र Skill Test का सुनौलो अवसरहरू ल्याएको छ |
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
✅ जापानी प्रशिक्षकबाट JFT TEST, JLPT N4 / N5 को तयारी कक्षा |
✅ जापान फर्केर आइसकेका र अनुभवी प्रशिक्षकहरूद्वारा मात्र पढाइने |
✅ Audio र Visual कक्षाको सुविधा |
✅ दैनिक बिहान 2 घण्टा र दिउँसो 4 घण्टा कक्षाको व्यवस्था |
✅ प्रत्येक हप्ता टेस्ट परीक्षा गराइने |
✅ 4 देखि 6 महिनामा नै JFT A2 / JLPT, N4, स्किल कोर्स पूरा |
✅ JFT A2 / JLPT N4, स्किल पास गरेका विद्यार्थीलाई जापान स्थित रोजगारदाता कम्पनीहरूसँग सहकार्य गराइने |
✅JFT & JLPT पास गरेका विद्यार्थीलाई Practical Training को व्यवस्था |
✅ N5 र COE रिजेक्ट भएका विद्यार्थीका लागि N4/ JFT/TITP को विशेष कक्षाको व्यवस्था |
✅ भाषा तथा स्किल पास गरेका विद्यार्थीहरूलाई सहजीकरण पनि गरिनेछ |
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
=======𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐃𝐞𝐭𝐚ils- G.R. Consultency
☎फोन :- 9704596624
📧Email: [email protected]
📌ठेगाना :- नयाँबजार , पोखरा, जि एम सि हस्पिटल अगाडि
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐎𝐟𝐟𝐢𝐜𝐞: GR Consultency
☎फोन :-9704596524/9704596624 Pokhara, Nepal
➖➖➖➖➖➖➖➖➖➖➖➖ ➖ ➖ ➖
08/11/2024
अबको जापान तयारि मार्च अपृल लाई।
कतै जान सकिएन भनेर आत्मबिस्वास त घटाउनुभएको छैन?
बिस्वको उत्कृष्ट सुरक्षीत देश मध्येको एक देश जापान अब तपाइको लागि ।
1) जापानमा SSW Working Visa मा कसरी जान सकिन्छ ?
- Japanese भाषाको N4 बराबरको परिक्षा र Skill परिक्षा पास गरेर जान सकिन्छ ।
2) नेपालको पढाई कती चाहिन्छ ?
-केहिपनि चाहिदैन ।
3) तलब कति हुन्छ?
- नेपाली 2 लाख बराबरको हुन्छ ।
4) JFT basic / N4 परिक्षा र Skill परिक्षा पास गर्न कति समय लाग्छ ?
- ६ महिना जती लाग्छ । दिनको २-३ घण्टा पढ्नु पर्छ
5) जापान जानसम्म धेरै खर्च लाग्छ होलानी?
- धेरै खर्च लाग्दैन ।
6) कति उमेरको मानिस जान सक्छ ?
- १८ वर्ष माथिको जो कोहि जान सक्छ ।
7) पहिला student visa मा apply गर्दा coe आएन के ssw working visa मा जान सकिन्छ ?
- मज्जाले सकिन्छ । Student मा COE रिजेक्ट ले SSW Visa लाइ कुनै असर गर्दैन । 2,3 महिना राम्रो सङ्ग भाषा पढेर परिक्षा पास गरि सजिलै जान सकिन्छ ।
😎 भाषा परिक्षा र skill परिक्षा पास हुनै पर्छ ?
- हजुर SSW Visa को लागि अनिवार्य JFT basic तथा JLPT N4 र आफु जाने क्षेत्र को स्किल पास गर्नै पर्छ ।
अझै थुप्रै Japan को Working Visa ( SSW ) कुरा तथा जानकारी लिन चाहानु हुन्छ भने सम्पर्क गर्नुहोला GR Consultancy Pokhara
9704596524
क्लास सुरु भैसकेको छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Nayabazar , Opposite Of GMC
Pokhara
33700
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |