10/09/2025
सुचना
अझै पनि देशको अवस्था सामान्य स्थितिमा आउन केही दिन लाग्ने देखिएकोले शुक्रबार सम्म कास्की का छाता संगठनहरु प्याब्सन, हिसान, र मन्टेश्वरी एशोशियसनबाट बिधालय संचालन नहुने निर्णय
गरिएको अनुरोध गर्दछाै।