12/08/2026
यश विद्यालयमा अध्ययनरत बालबालिका तथा समुदायलाई पनि ज्ञान आर्जन गर्न र पुस्तक पढ्ने बानीको विकास गराउने उदेश्यल अनुरुप विभिन्न विधाका पुस्तकहरु विद्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको छ ।
यश महान कार्यमा सहयोग गर्नुहुने Education for life (EFL),Norway का प्रमुख श्री कृष्ण प्रसाद पोख्रेल ज्यू प्रवन्ध निर्देशक श्री मीना कार्की ज्यू र कर्म फ्लाईटस फाउन्डेसनका प्रेम कुवर ज्यू र फाउन्डेसनका सचिब श्री कुल प्रसाद अधिकारी ,कार्यक्रम संयोजक राजु परियार ज्यू लगायत जनप्रतिनिधि प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । साथै आगामी दिनहरूमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा गर्दछौं ।