EPS TOPIK BIG Center-pbtk

EPS TOPIK BIG Center-pbtk Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS TOPIK BIG Center-pbtk, Language school, Pokhara, Pokhara.

कोरियन भाषा ,जापानिज भाषा सिक्नको लागि सस्तो र गुणस्तरीय सिक्ने ठांऊ(PBTK)POKHARA BHASA TALIM KENDRA (head office:-pokhara,chipledhunga,panthigallii
Beanch office:-maindrapool ,pokhara(near
garima bank98456084564,9814107725)

EPS फाराम भरेका साथीहरुले एकदमै ख्याल गर्नु पर्ने कुरा ..
08/08/2026

EPS फाराम भरेका साथीहरुले एकदमै ख्याल गर्नु पर्ने कुरा ..

21/02/2026
दक्षिण कोरियाको राष्ट्रपतिको चुनाव सम्पन्न, इ जे-म्युंग विजयी हुने प्रक्षेपण,दक्षिण कोरियामा हालै सम्पन्न राष्ट्रपतिको आ...
04/06/2025

दक्षिण कोरियाको राष्ट्रपतिको चुनाव सम्पन्न, इ जे-म्युंग विजयी हुने प्रक्षेपण,

दक्षिण कोरियामा हालै सम्पन्न राष्ट्रपतिको आकस्मिक चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे-म्युंग विजयी हुने प्रारम्भिक अनुमान गरिएको छ। KBS, MBC, र SBS जस्ता प्रमुख सञ्चारमाध्यमहरूद्वारा संयुक्त रुपमा सञ्चालित एक्जिट पोल अनुसार, इ जे-म्युंग ५१.७% मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिद्वन्द्वी खिम मुन-सु (People Power Party) ले ३९.३% मत ल्याएका छन्।

यो चुनाव पूर्व राष्ट्रपति युन सुक-योल विरुद्ध संसदले महाभियोग लगाएको र उनको पदच्युतिपछि आयोजना गरिएको हो। चुनावमा मतदान प्रतिशत ७८% पुगेको छ, जुन २०२२ को राष्ट्रपतीय चुनावको ७७.१% भन्दा बढी हो।

इ जे-म्युंगले चुनावी अभियानका क्रममा सामाजिक समानता, आवास सुधार, न्यूनतम ज्याला वृद्धिको पक्षमा आवाज उठाएका थिए। विदेश नीति पक्षमा उनले अमेरिका र जापानसँग बलियो सम्बन्ध कायम गर्दै चीन तथा रूससँग व्यावहारिक सम्बन्ध राख्ने बताएका छन्।

चुनावको अन्तिम आधिकारिक नतिजा केही घण्टाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। नयाँ राष्ट्रपति तत्काल पदभार सम्हाल्ने छन्, किनभने यो चुनाव आकस्मिक रूपमा भएको हो र संक्रमणकालको आवश्यकता पर्दैन।

22/04/2025

यहि आईतबार बाट ७-८
कोरियन भाषाको नंया कक्षाहरू सुरू हुदैछ! Pbtk मा
985-6084564
Pokhara,9 Mahendrapool

नेपाली नंया बर्ष २०८२को भब्य शुभकामना !!Bhandari Prakash sir ko korean classPokhara korean languageEPS TOPIK BIG Center-...
11/04/2025

नेपाली नंया बर्ष २०८२को भब्य शुभकामना !!
Bhandari Prakash sir ko korean class
Pokhara korean language
EPS TOPIK BIG Center-pbtk
Hit 96.7 FM

28/03/2025

तिनकुनेको घरमा सिसा फुटाएर अहिले आगो लागाइएको छ । 😥

26/03/2025

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK BIG Center-pbtk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share