Novel Academy

Novel Academy Pioneering and innovative institution providing MBA, BBA, Bsc. Nursing, B. Novel Academy is a pioneering college to impart quality education in Pokhara!

Pharmacy and University of Cambridge International GCE AS, A Level programs in Pokhara.

19/09/2026

शेयर बजारमा प्रयोग हुने १५० शब्दावलीहरु,
(नोट- यो त भन्दा जान्नेछु भन्नेहरुका लागि हैन जो बजार सिक्दै हुनु हुन्छ र नयाँ हुनु हुन्छ बिशेष वहाहरुको लागि हो।)

१. Share (शेयर) — कम्पनीको स्वामित्वको सानो हिस्सा।
२. Stock — शेयरकै सामान्य/व्यापक शब्द।
३. Market Capitalization (Market Cap) — कम्पनीका सबै शेयरको बजार मूल्य।
४. Face Value — शेयरको अंकित मूल्य
५. Market Price — बजारमा अहिले कारोबार भइरहेको शेयरको मूल्य।
६. IPO — कम्पनीले पहिलोपटक सर्वसाधारणलाई शेयर बिक्री गर्ने प्रक्रिया।
७. FPO — पहिले नै सार्वजनिक शेयर जारी गरिसकेको कम्पनीले थप सार्वजनिक शेयर जारी गर्नु।
८. Right Share — विद्यमान शेयरधनीलाई प्राथमिकताका आधारमा थप शेयर दिने व्यवस्था।
९. Bonus Share — कम्पनीले नाफा/सञ्चित कोषबाट शेयरधनीलाई निःशुल्क दिने थप शेयर।
१०. Dividend — शेयरधनीलाई कम्पनीले दिने प्रतिफल।
११. EPS (Earnings Per Share) — एउटा शेयरले कमाएको नाफा।
१२. P/E Ratio — शेयरको मूल्य कम्पनीको EPS को कति गुणा छ भन्ने सूचक।
१३. Book Value — कम्पनीको कुल नेट सम्पत्तिलाई कुल शेयर संख्याले भाग गर्दा आउने मूल्य।
१४. P/B Ratio — बजार मूल्य र Book Value बीचको अनुपात।
१५. ROE — शेयरधनीको पूँजीबाट कम्पनीले कति प्रतिफल कमायो।
१६. ROA — कम्पनीको कुल सम्पत्तिबाट कति नाफा कमायो।
१७. Revenue — कम्पनीको बिक्री/व्यवसायबाट प्राप्त कुल आम्दानी।
१८. Net Profit — सबै खर्च, कर आदि कटाएपछि बाँकी नाफा।
१९. NPL — बैंक/वित्तीय संस्थाको खराब कर्जाको अनुपात।
२०. CAR — बैंकको पूँजी पर्याप्तता मापन गर्ने अनुपात।
२१. Trend — बजार/शेयरको मूल्य कुन दिशामा गइरहेको छ।
२२. Uptrend — बढ्दो प्रवृत्ति।
२३. Downtrend — घट्दो प्रवृत्ति।
२४. Support — मूल्य घट्दा माग बढेर सम्हालिन सक्ने क्षेत्र।
२५. Resistance — मूल्य बढ्दा बिक्रीको दबाब आउन सक्ने क्षेत्र।
२६. Relative Volume (RVOL) — हालको Volume सामान्य औसत Volume भन्दा कति बढी वा कम छ भन्ने मापन।
२७. Float Rotation — बजारमा उपलब्ध Float Share कति छिटो हात परिवर्तन भइरहेको छ भन्ने अवधारणा।
२८. Volume — निश्चित अवधिमा कारोबार भएको शेयरको संख्या।
२९. Liquidity — शेयरलाई छिटो र सहज रूपमा किनबेच गर्न सक्ने क्षमता।
३०. Volatility — मूल्य कति तीव्र रूपमा माथि–तल हुन्छ भन्ने अवस्था।
३१. Open — कारोबार अवधिको सुरुवाती मूल्य।
३२. High — सो अवधिको सबैभन्दा उच्च मूल्य।
३३. Low — सो अवधिको सबैभन्दा न्यून मूल्य।
३४. Close — कारोबार अवधिको अन्तिम मूल्य।
३५. Bullish Candle — मूल्य बढेको देखाउने Candle।
३६. Bearish Candle — मूल्य घटेको देखाउने Candle।
३७. Doji — Open र Close लगभग समान भएको Candle।
३८. Gap — अघिल्लो Close र अर्को Open बीच मूल्यको खाली अन्तर।
३९. FOMO — अरूले कमाइरहेका देखेर आफू छुटिन्छु भन्ने डरले हतारमा किन्नु।
४०. Panic Selling — डरका कारण हतारमा शेयर बेच्नु।
४१. Herd Mentality — अरूले जे गरिरहेका छन् त्यही पछ्याउनु।
४२. Overtrading — आवश्यकताभन्दा धेरै कारोबार गर्नु।
४३. Revenge Trading — घाटा भएपछि तुरुन्तै घाटा पूर्ति गर्ने उद्देश्यले भावनात्मक कारोबार गर्नु।
४४. Risk Management — सम्भावित घाटालाई नियन्त्रण गर्ने रणनीति।
४५. Stop Loss — निश्चित घाटा पुगेपछि कारोबार बन्द गर्ने स्तर।
४६. Risk-Reward Ratio — सम्भावित घाटा र सम्भावित नाफाको तुलना।
४७. Bull Market — समग्र बजार लामो समय बढ्ने अवस्था।
४८. Bear Market — समग्र बजार लामो समय घट्ने अवस्था।
४९. Market Correction — लामो समय बढेको बजारमा आएको तुलनात्मक गिरावट।
५०. Rally — बजार वा शेयरको तीव्र/लगातार वृद्धि।
५१. Crash — बजारमा अत्यन्त तीव्र र ठूलो गिरावट।
५२. Index — निश्चित समूहका शेयरको समग्र प्रदर्शन मापन गर्ने सूचक।
५३. Benchmark Index — बजारको समग्र प्रदर्शन तुलना गर्न प्रयोग गरिने प्रमुख सूचक।
५४. Market Breadth — बजारमा बढ्ने र घट्ने शेयरको व्यापकता।
५५. Risk-on / Risk-off — लगानीकर्ताको जोखिम लिन चाहने/नचाहने मनोवृत्ति।
५६. Momentum- मूल्य कति बलियो गतिमा अघि बढिरहेको छ
५७. Price Momentum- मूल्यको दिशागत गति
५८. Trend- मूल्यको प्रमुख दिशा
५९. Float Share - कम्पनीको कुल जारी शेयरमध्ये सर्वसाधारण लगानीकर्ताले बजारमा स्वतन्त्र रूपमा किनबेच गर्न सक्ने शेयर हो।
६०. Turnover — निश्चित अवधिमा कारोबार भएको कुल रकम।
६१. Trend Strength- Trend कति बलियो छ
६२. Trend Continuation- चलिरहेको Trend जारी रहनु
६३. Trend Reversal- Trend को दिशा परिवर्तन हुनु
६४. Acceleration- मूल्यको गति अझ तीव्र हुनु
६५. Deceleration- मूल्यको गति कमजोर हुँदै जानु
६६. Impulse Move- तीव्र र शक्तिशाली price movement
६७. Pullback- Trend विरुद्ध आएको छोटो गिरावट/उछाल
६८. Retracement- अघिल्लो move को केही हिस्सा उल्टो फर्किनु
६९. Continuation- Correction पछि मूल Trend पुनः चल्नु
७०. Exhaustion- Trend को शक्ति समाप्त हुँदै जानु
७१. Overextension- मूल्य अत्यधिक टाढासम्म तानिनु
७२. Expansion- Price range/volatility बढ्नु
७३. Contraction- Price range/volatility घट्नु
७४. Momentum Shift- Momentum को दिशा/शक्ति परिवर्तन हुनु
७५. Momentum Divergence- Price र momentum indicator बीच फरक संकेत देखिनु
७६. Breakout- Resistance माथि मूल्य निस्कनु
७७. Breakdown- Support तल मूल्य झर्नु
७८. False Breakout- Breakout जस्तो देखिएर पुनः तल आउनु
७९. Fakeout- Trader लाई गलत दिशामा फसाउने move
८०. Resistance- बिक्रीको दबाब आउन सक्ने क्षेत्र
८१. Support- खरिदको माग आउन सक्ने क्षेत्र
८२. Supply Zone- बिक्रीको ठूलो दबाब भएको क्षेत्र
८३. Demand Zone- खरिदको ठूलो माग भएको क्षेत्र
८४. Base- ठूलो move अघि मूल्य केही समय जम्मा हुने क्षेत्र
८५. Consolidation- निश्चित range भित्र मूल्य घुम्नु
८६. Range Breakout- Trading range बाट बाहिर निस्कनु
८७. All-Time High (ATH)- अहिलेसम्मकै उच्च मूल्य
८९. 52-Week High- पछिल्लो ५२ हप्ताको उच्च मूल्य
९०. 52-Week Low- पछिल्लो ५२ हप्ताको न्यून मूल्य
९१. Gap Up- अघिल्लो Close भन्दा माथिबाट Open हुनु
९२. Gap Down- अघिल्लो Close भन्दा तलबाट Open हुनु
९३. Gap Fill- बनेको Gap पुनः Price ले भरिनु
९४. Breakout Retest- Breakout पछि सोही स्तर पुनः परीक्षण हुनु
९५. Failed Retest- Breakout level पुनः कायम गर्न नसक्नु
९६. Price Discovery- नयाँ मूल्य स्तर खोजिने अवस्था
९७. Volume- कारोबार भएको शेयर संख्या
९८. Volume Spike- अचानक Volume धेरै बढ्नु
९९. Volume Surge - सामान्यभन्दा ठूलो Volume वृद्धि
१००. Volume Confirmation- Price move लाई Volume ले समर्थन गर्नु
१०१. Volume Divergence- Price र Volume बीच असंगति
१०२. Volume Dry-up- Volume असामान्य रूपमा घट्नु
१०३. Average Volume- निश्चित अवधिको औसत Volume
१०४. Relative Volume (RVOL)- सामान्य Volume को तुलनामा हालको Volume
१०५. Buying Volume- खरिद पक्षको सक्रियता
१०६. Selling Volume- बिक्री पक्षको सक्रियता
१०७. Accumulation- ठूला सहभागीले क्रमशः खरिद गर्नु
१०८. Distribution- ठूला सहभागीले क्रमशः बिक्री गर्नु
१०९. Volume Climax- अत्यन्त ठूलो Volume सहितको अन्तिम/चरम move
११०. Volume Breakout- Breakout सँगै ठूलो Volume आउनु
१११. Volume Profile- विभिन्न Price level मा भएको Volume को वितरण
११२. RSI- Price momentum मापन गर्ने oscillator
११३. RSI 70- सामान्यतया overbought क्षेत्र
११४. RSI 30- सामान्यतया oversold क्षेत्र
११५. RSI Divergence- Price र RSI बीच फरक दिशा
११६. RSI Failure Swing- RSI बाट reversal को सम्भावित संकेत
११७. MACD- Trend र momentum दुवै विश्लेषण गर्ने indicator
११८. MACD Line- MACD को मुख्य line
११९. Signal Line- MACD को signal/reference line
१२०. MACD Histogram- Momentum को strength/weakness देखाउने bars
१२१. ADX- Trend को strength मापन गर्ने indicator
१२२. +DI- Positive directional movement (बायर)
१२३. −DI- Negative directional movement (सेलर)
१२४. Stochastic Oscillator- Price momentum र overbought/oversold मापन
१२५. Momentum Oscillator- Price movement को गति मापन गर्ने oscillator
१२६. Relative Strength- अर्को शेयर/Index को तुलनामा राम्रो प्रदर्शन
१२७. Relative Strength Ratio- दुई assets को performance तुलना
१२८. Relative Strength Line- Benchmark विरुद्ध performance को line
१२९. Leading Indicator- सम्भावित move पहिले संकेत गर्ने indicator
१३०. Lagging Indicator- Price पछि संकेत दिने indicator
१३१. Confluence- धेरै indicators/levels बाट एउटै संकेत आउनु
१३२. Momentum Confirmation- विभिन्न संकेतबाट एउटै momentum पुष्टि हुनु
१३३. Momentum Failure- Price बढे पनि momentum कमजोर हुनु
१३४. Divergence- Price र indicator फरक दिशामा जानु
१३५. Hidden Divergence- Trend continuation को सम्भावित संकेत
१३६. Bullish Divergence- Price weakness भए पनि momentum सुधारिनु
१३७. Bearish Divergence- Price बढे पनि momentum कमजोर हुनु
१३८. Overbought- छोटो अवधिमा अत्यधिक खरिद भएको अवस्था
१३९. Oversold- छोटो अवधिमा अत्यधिक बिक्री भएको अवस्था
१४०. Momentum Exhaustion- लामो/तीव्र move पछि momentum समाप्त हुँदै जानु
१४१. SMA- Simple Moving Average
१४२. EMA- Exponential Moving Average
१४३. 50 SMA- मध्यम अवधिको trend reference
१४४. 200 SMA- दीर्घकालीन trend reference
१४५. Moving Average Crossover- दुई MA बीच crossover
१४६. Golden Cross- छोटो MA ले लामो MA माथि काट्नु
१४७. Death Cross- छोटो MA ले लामो MA तल काट्नु
१४८. Dynamic Support- Moving Average जस्ता चलायमान Support
१४९. Dynamic Resistance- Moving Average जस्ता चलायमान Resistance
१५०. MA Slope- Moving Average कुन दिशामा ढल्किएको छ
(कसैलाई काम लाग्छ भने सेभ गर्नु होला र सैयर गर्नु होला)

सृष्टिका सर्जक, निर्माणका देवता बिश्वकर्मा बाबाको आशीर्वाद सदा रहि रहोस, सतत् शुभकामना
17/09/2026

सृष्टिका सर्जक, निर्माणका देवता बिश्वकर्मा बाबाको आशीर्वाद सदा रहि रहोस, सतत् शुभकामना

Great opportunity for our students:UNDP मा घर बसी बसी ईन्टर्न गर्दै कमाउने अवसर    Apply immediately
15/09/2026

Great opportunity for our students:
UNDP मा घर बसी बसी ईन्टर्न गर्दै कमाउने अवसर

Apply immediately

🌺 हरितालिका तीजको हार्दिक शुभकामना 🌺नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज–२०८३ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथ...
14/09/2026

🌺 हरितालिका तीजको हार्दिक शुभकामना 🌺

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज–२०८३ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यस पवित्र पर्वले आपसी प्रेम, सद्भाव, पारिवारिक एकता र सामाजिक समृद्धिलाई अझ सुदृढ बनाओस्।

हरितालिका तीजको हार्दिक शुभकामना! 🌹🙏

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2083) स...
07/09/2026

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2083) सञ्चालन हुने मिति र समय तोकिएको सूचना

Wanted urgently, pls apply!
02/09/2026

Wanted urgently, pls apply!

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) क...
31/08/2026

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) को अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरिएको सूचना

परीक्षा स्थगित गरिएको सम्बन्धमा पूर्वाञ्चल विश्वविद्यालयको अत्यन्त जरुरी सूचना।
28/08/2026

परीक्षा स्थगित गरिएको सम्बन्धमा पूर्वाञ्चल विश्वविद्यालयको अत्यन्त जरुरी सूचना।

रक्षा बन्धनको हार्दिक शुभकामना
28/08/2026

रक्षा बन्धनको हार्दिक शुभकामना

Address

Street Number 5, New Road
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Novel Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Novel Academy:

Shortcuts

Share