25/06/2026
Innovation, Learning, and Growth!
We are incredibly proud to have successfully facilitated the Free Skill-Development Training Program organized by Pokhara Metropolitan City Ward No. 26 for students awaiting their SEE results!
Seeing over 200+ enthusiastic students walk through the doors, eager to learn and adapt to modern technology, has been an absolute privilege for the Aakar Association team.
Over the course of an intensive 45 days, our team guided these bright minds through five essential modern skill sets:
1️⃣ Robotics & Programming 🤖
2️⃣ Video Editing & Content Creation 🎬
3️⃣ Graphics Designing 🎨
4️⃣ Personality Development 🗣️
5️⃣ Programming in Python 🐍
📸 A Journey in Pictures:
We extend our heartfelt gratitude to Pokhara Metropolitan City Ward No. 26 for trusting the Aakar Association to facilitate this impactful initiative. Huge congratulations to all 200+ graduates—we cannot wait to see how you use these skills to shape the future! 🌟
नवप्रवर्तन, सिकाई र वृद्धि!
पोखरा महानगरपालिका वडा नं. २६ द्वारा आयोजित र आकार एशोसिएशन द्वारा सहजीकरण गरिएको, SEE को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि नि:शुल्क सीप विकास तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्तै गौरवान्वित छौँ!
आधुनिक प्रविधि सिक्न र आत्मसाथ गर्न उत्सुक २०० भन्दा बढी उत्साही विद्यार्थीहरू सहभागी भएको देख्नु आकार एशोसिएशन टिमका लागि एक ठूलो अवसर हो। 💻🤖
यो सघन ४५ दिने यात्रामा, हाम्रा प्रशिक्षकहरूले विद्यार्थीहरूलाई यी ५ वटा महत्त्वपूर्ण आधुनिक सीपहरू सिकाउनुभयो:
१️.रोबोटिक्स र प्रोग्रामिङ 🤖
२️. भिडियो एडिटिङ र कन्टेन्ट क्रिएसन 🎬
३️.ग्राफिक्स डिजाइनिङ 🎨
४️. व्यक्तित्व विकास 🗣️
५️. पाइथन प्रोग्रामिङ 🐍
तस्विरमा हाम्रो यात्रा
यो गरिमामय कार्यक्रमको सहजीकरण गर्ने जिम्मेवारी आकार एशोसिएशनलाई विश्वास गरेर सुम्पिनुभएकोमा पोखरा महानगरपालिका वडा नं. २६ प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। सम्पूर्ण २००+ उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🌟
11/05/2026
15/04/2026
01/04/2026