Sangam English Boarding School

Sangam English Boarding School Educational Institution
Estd 2060 BS

अत्यन्त जरुरी सूचनादेशका विभिन्न स्थानमा हुन सक्ने सम्भावित भारी वर्षा तथा प्रतिकूल मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूक...
24/09/2026

अत्यन्त जरुरी सूचना

देशका विभिन्न स्थानमा हुन सक्ने सम्भावित भारी वर्षा तथा प्रतिकूल मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको सुरक्षा र सहजतालाई प्राथमिकतामा राखी भाेलि मिति २०८३ असोज ९ गते विद्यालयका सम्पूर्ण पठनपाठन, अतिरिक्त क्रियाकलापका कार्यहरू बन्द रहने जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा गराइन्छ।

यस अवधिमा आफ्ना नानीबाबुहरूलाई घरमै सुरक्षित राखी स्वअध्ययन तथा नियमित अध्ययनमा संलग्न गराइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ।

धन्यवाद।
विद्यालय प्रशासन

Happy Birthday 🎈 🎂 May your special day be filled with joy, laughter, and the inspiration to continue exploring your pas...
24/09/2026

Happy Birthday 🎈 🎂 May your special day be filled with joy, laughter, and the inspiration to continue exploring your passions. Wishing you a year of amazing accomplishments and continued growth.

Happy Birthday 🎈 🎂 May your special day be filled with joy, laughter, and the inspiration to continue exploring your pas...
21/09/2026

Happy Birthday 🎈 🎂 May your special day be filled with joy, laughter, and the inspiration to continue exploring your passions. Wishing you a year of amazing accomplishments and continued growth.

गाउँपालिकाभित्रका सम्पूर्ण संस्थागत विद्यालयबाट छनोट हुनुभएका ३ जना उत्कृष्ट शिक्षकहरूमध्ये हाम्रो विद्यालयकी शिक्षिका स...
18/09/2026

गाउँपालिकाभित्रका सम्पूर्ण संस्थागत विद्यालयबाट छनोट हुनुभएका ३ जना उत्कृष्ट शिक्षकहरूमध्ये हाम्रो विद्यालयकी शिक्षिका सोविता बि.क. मेडम पनि छनोट हुनुभएकोमा हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार

Happy children's Day
14/09/2026

Happy children's Day

सिर्जना र आत्मविश्वासको सुन्दर उत्सव 🌺आज सम्पन्न तीज विशेष नृत्य प्रतियोगितामा आफ्नो प्रतिभा, मेहनत, आत्मविश्वास र समूहग...
11/09/2026

सिर्जना र आत्मविश्वासको सुन्दर उत्सव 🌺
आज सम्पन्न तीज विशेष नृत्य प्रतियोगितामा आफ्नो प्रतिभा, मेहनत, आत्मविश्वास र समूहगत प्रस्तुतिमार्फत आफूलाई अब्बल साबित गर्न सफल सम्पूर्ण नानीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 💐
विशेषगरी, कुनै बाह्य प्रशिक्षणभन्दा पनि स्वयंको अभ्यास, लगनशीलता र सिर्जनशीलताका आधारमा तयार पारेर प्रस्तुत गरिएको उत्कृष्ट नृत्य साँच्चिकै प्रशंसनीय रह्यो। आफ्नो प्रतिभालाई आफैंले पहिचान गर्दै निरन्तर अभ्यासमार्फत यति सुन्दर प्रस्तुति दिन सफल नानीहरूको मेहनतप्रति विद्यालय परिवार सधैं गर्व र कदर गर्दछ।
प्रतियोगिताको परिणामभन्दा पनि मेहनत गर्ने संस्कार, आफ्नो प्रतिभा प्रस्तुत गर्ने साहस र एकअर्कासँग मिलेर अघि बढ्ने भावना नै हाम्रा नानीहरूको वास्तविक उपलब्धि हो।
सबै सहभागी नानीहरूलाई हार्दिक बधाई। 🌸
तपाईंहरूको प्रतिभा अझ निखारिँदै जाओस्, आत्मविश्वास अझ बढ्दै जाओस् र भविष्यका हरेक यात्रामा सफलता चुम्न सक्नुहोस्। ❤️
विद्यालय परिवार — तपाईंहरूको प्रतिभा, मेहनत र सिर्जनशीलताको सदैव सम्मान गर्दछ। 🙏

Notice
07/09/2026

Notice

गत शुक्रबार संकलन भएकाे रु 31,250 प्रधानमन्त्री राहत काेषमा जम्मा भएकाे छ।
07/09/2026

गत शुक्रबार संकलन भएकाे रु 31,250 प्रधानमन्त्री राहत काेषमा जम्मा भएकाे छ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Sangam English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category