माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) २०८२ को नतिजामा चित्त नबुझी पुनर्योग (Retotaling) गर्न चाहने परीक्षार्थीहरूले मिति २०८३/०२/०१ गतेदेखिमिति २०८३/०२/०७ गतेसम्म Online माध्यमबाट आवेदन गर्न सकिने छ। Browser मा सिधै वा यस कार्यालयको Website see.gov.np मा रहेको Retotaling Portal को payment.see.gov.np मा गई सिम्बोल नम्बर र जन्ममिति Entry गरी Search गरेपछि विद्यार्थीको Grade sheet Display हुने र आफूले Retotaling गर्न चाहेको विषय छनोट गरी ठिक चिह्न (√) लगाई payment Button मा Click गरी राजश्ववापत प्रति विषय रू. ५०० (पाँच सय मात्र) का दरले हुन आउने जम्मा रकम भुक्तान भएपश्चात स्वतः निवेदन पेस हुने व्यहोरा विद्यार्थी, अभिभावक एवम् सरोकारवाला सबैको जानकारी को लागी यो सूचना प्रकाशित गरिएको छ ।
हिमालयन ओपन स्कूल पोखरा
फोन 9766607099
Himalayan Open School
Himalayan Open School is the first open School of Nepal since 2002 A.D. It runs classes for SEE, +2, Bachelor, Masters and PhD.
HIMALAYAN OPEN SCHOOL/COLLEGR
himalayan open school is the first open school of Nepal running private see, +2, bachelor and master level. it is run by a group of academician associated with different colleges and school in kathmandu, pokhara, Chitwan, Itahari, Nepalgunj
13/05/2026
पोखरा महानगरपालिका द्वारा ११ कक्षामा छात्रवृत्तिका लागि आवेदन माग।
🚦भर्ना खुल्यो ****भर्ना खुल्यो****भर्ना खुल्यो
Private 8,SEE(10), +2
शैक्षिक सत्र
२०८3 को लागि भर्ना खुल्यो !
हाम्रा सेवाहरु:
-अंग्रेजी / नेपाली दुबै माध्यमबाट पढाईने |
-विहानी, दिन र साँझ कक्षाको व्यावस्था |
-कक्षा ८ पास गरी बिभिन्न कारणले पढाई छुटेका कक्षा ९ नपढी सिधै see परिक्षा दिन पाइने
-दुर शिकाई प्रणालीमा आधारित शिक्षा
-विधालय जाने उमर नाघेका |
-खुल्ला, बैकल्पिक, अनौपचारिक र प्रौढ शिक्षामा आधारित शिक्षा
-जागिरे/पेशाकर्मी/गृहिणी सबैले पढ्न मिल्ने
Note:- online कक्षा लिन सकिने
1 year +2
Bachelor, master, mphill phd मा पनि
भर्ना खुल्यो
अन्य जानकारीको लागि -
Himalayan open school/college
Srijana chowk-8, pokhara
Phone number - 061587500, 976-6607099
26/04/2026
CLASS 12 ROUTINE 2083
👍BEST OF LUCK
Happy new year
free admission Free Books📕100% PASS
Private 8,SEE(10), +2
शैक्षिक सत्र
२०८२ को लागि भर्ना खुल्यो !
हाम्रा सेवाहरु:
-अंग्रेजी / नेपाली दुबै माध्यमबाट पढाईने |
-विहानी, दिन र साँझ कक्षाको व्यावस्था |
-कक्षा ८ पास गरी बिभिन्न कारणले पढाई छुटेका कक्षा ९ नपढी सिधै see परिक्षा दिन पाइने
-दुर शिकाई प्रणालीमा आधारित शिक्षा
-विधालय जाने उमर नाघेका |
-खुल्ला, बैकल्पिक, अनौपचारिक र प्रौढ शिक्षामा आधारित शिक्षा
-जागिरे/पेशाकर्मी/गृहिणी सबैले पढ्न मिल्ने
Note:- online कक्षा लिन सकिने
1 year +2
Bachelor, master, mphill phd मा पनि
भर्ना खुल्यो
अन्य जानकारीको लागि -
Himalayan open school/college
Srijana chowk-8, pokhara
Phone number - 061587500, 976-6607099
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Srijana Chowk/8
Pokhara
33700