श्री बिन्ध्यवासिनी मा बि पोखरा-२ बरपाटन

श्री बिन्ध्यवासिनी मा बि पोखरा-२ बरपाटन

Share

फोन नम्बर: ०६१-५७१५२८, ५९०६२५

Photos from श्री बिन्ध्यवासिनी मा बि पोखरा-२ बरपाटन's post 27/06/2025

Admission open for grade XI (2082)
𝐒𝐭𝐫𝐞𝐚𝐦𝐬 𝐎𝐟𝐟𝐞𝐫𝐞𝐝:
🟢 Education
🟢 Management (computer science)
𝕾𝖆𝖑𝖎𝖊𝖓𝖙 𝕱𝖊𝖆𝖙𝖚𝖗𝖊𝖘:
✅ Highly equipped computer lab
✅ Highly experienced & renowned teaching faculties
✅ Prime and easily accessible location with learning environment
✅ Well equipped laboratories, library and spacious classrooms
✅ Extra-Curricular Activities, Co-Curricular Activities & Sports for holistic development of students
✅ Frequent sessions on counselling and motivation

For Further Inquiry:
SHREE BINDHYABASINI SECONDARY SCHOOL
Pokhara -2 Barpatan
Contact no: 061571528, 9856031398, 9856049613, 9846048189

18/10/2024

भर्ना खुल्यो ! भर्ना खुल्यो !!
अनुशासित एवं मर्यादित शैक्षिक वातावरण
लामो शिक्षण अनुभव प्राप्त शिक्षकहरुद्वारा अध्यापन,
उचित शिक्षण शुल्कमा गुणस्तरीय शिक्षा,
न्यून आर्थिक आय भएका जेहन्दार विद्यार्र्थीहरुका लागि छात्रवृत्तिको विशेष व्यवस्था,
समय समयमा विज्ञहरुद्वारा Guest Lecture को व्यवस्था,
मल्टिमिडियाबाट अध्यापन गराइने,
उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीका लागि विशेष छुट,
खेलकुद तथा अतिरिक्त क्रियाकलापको उचित व्यवस्थापन,
नियमित परीक्षा र पृष्ठपोषण कक्षाको व्यवस्था,
व्यक्तित्व विकास परामर्श कक्षाहरू सञ्चालन,
सम्पर्क नं. ०६१–५७१५२८, ५९०६२५, ९८५६०३१३९८, ९८५६०४९६१३, ९८४६०४८१८९

Photos from श्री बिन्ध्यवासिनी मा बि पोखरा-२ बरपाटन's post 22/09/2024

स्थानीयसँग रैथाने खाजा
आस्विन ६ ,पोखरा २ , वरपाटन स्थानीयसँग रैथाने खाजा भन्ने मूल अभियानका लागि बिन्दबासिनी माध्यमिक विद्यालय र स्थानीय अनन्ता सामुदायिक सेवा समितिबीच विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा नै स्थानीय आमाहरू विद्यालय व्यवस्थापन समिति समेतको सक्रिय सहभागितामा सम्पूर्ण विद्यार्थीहरुलाई “स्थानिय सामाग्रि वाट रैथाने खाजा” बनाउन सिकाउँदै खा‌जा खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा यसकार्यक्रमका लागि अभियाननै लैजानु पर्छ भन्ने व्यक्तित्व रबिन्द्रवाटाजुले यस्ता कार्यक्रमले वाल मस्तिष्कमा हजुरआमाले चिनेको खाजाखाने आमाले चिनेको खानाखाने र आफुले वनाउन जानेका भोज खाने कुराले हिजो र अाहजको पुस्ता जोडिने र वारि वाट भान्छा मा खाना पुग्ने परंपराले पोषण युक्त, किफायति, अर्गानिकस्वस्थ खाना खाने र पत्रु खाना वाट विस्तारै वालवालिका टाढा हुने हुन्छ। हाम्रा पुस्ताले रैथाने खानाहरु खाँदैको साँधेको सुकेको र सुकाइएको पाकेको वा पकाइएको हरियो परियो जस्ता खाना प्राप्त गर्न र सञ्चय गर्न सकिन्छ भन्ने ताजा खाने कुरा हरु कसरी प्राप्त गर्न सकिन्छ भन्ने व्यबहारि ज्ञान प्राप्त गर्न सकेको र यस्ता कार्यक्रमले विद्यालय र समुदायको विच सुमधुर संवन्ध विकास गरि विद्यालय हाम्रो र हाम्रालागि विद्यलय भन्ने भावना समेत विकास गर्न महत्वपुर्ण सहयोग पुगेको हुंँदा अनन्ता सामुदायिक सेवासमितिलाइ धन्यवाद दिदै सवै स्थानिय आमासमुह संघ सस्थाहरुले समेत यसलाइ निरन्तरता दिन सहयोगको अनुरोध समेत गर्नुभयो। सो कार्यक्रममा विद्यलयका प्रअ बसन्तराज पाण्डे शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम गुरुङ ले समेत कार्यक्रमकालागि स्थानिय आमासमुह टोल विकास सस्था र अनन्ता सामुदायिक सेवा समितिलाइ धन्यवाद दिनु भयो भने कार्यक्रम अन्नता सामुदायिक सेवा समितिका अध्यक्ष सरिता सुवेदिको अध्यक्षतामा सस्थाकि सचिव लक्ष्मि रेग्मिले गर्नु भएको थियो । बिद्यालयका आगामि कार्यक्रममा होष्टेमा हैसे गर्न आफुहरु संधै तयार रहेको कुरा समेत अनन्ता समुदायिक सेवा समितिको तर्फवाट व्यक्त गर्नु भयो ।
दिवाकर पौडेल

07/07/2024

भर्ना खुल्यो ! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara/Barpatan
Pokhara
00977