Pacific Korean Language

Pacific Korean Language EPS Topic and Student Visa Services

२०२६ का लागि कोरियन भाषा सीप परीक्षण (Skill Test) मा  थपिएका नयाँ निर्माण क्षेत्र (Manufacturing) का मुख्य औजारहरू। स्कि...
27/03/2026

२०२६ का लागि कोरियन भाषा सीप परीक्षण (Skill Test) मा थपिएका नयाँ निर्माण क्षेत्र (Manufacturing) का मुख्य औजारहरू। स्किल टेस्टमा यस्ता औजारहरू चिन्नु र नाम थाहा पाउनु अनिवार्य हुन्छ

Manufacturing तर्फ Cutline Score ल्याउनुभएको तर Colour Vision का कारण अनुत्तीर्ण हुनुभएको व्यक्तिहरूको नामावली प्रकाशन भ...
17/03/2026

Manufacturing तर्फ Cutline Score ल्याउनुभएको तर Colour Vision का कारण अनुत्तीर्ण हुनुभएको व्यक्तिहरूको नामावली प्रकाशन भएको छ। यसरी अनुत्तीर्ण हुने ५४ जना रहनुभएको छ।

Official Notice 39 Cutline for manufacturing sector
10/03/2026

Official Notice
39 Cutline for manufacturing sector

10/03/2026

2025 मा दक्षिण कोरियाको प्रति व्यक्ति GNI (कुल राष्ट्रिय आय)
➡ 52,416,000 वोन

GNI (Gross National Income) भनेको
एक देशका नागरिकहरूले एक वर्षमा कमाएको कुल आम्दानीलाई जनसंख्याले भाग गरेर निकालिएको औसत आय हो।

सरल रूपमा
• वार्षिक औसत आय: 52,416,000 वोन
• मासिक औसत आय: करिब 4,368,000 वोन

🇰🇷 South Korea Cuts EPS Foreign Worker Quota for 2026South Korea has announced a reduction in the number of foreign work...
03/03/2026

🇰🇷 South Korea Cuts EPS Foreign Worker Quota for 2026

South Korea has announced a reduction in the number of foreign workers to be admitted under the Employment Permit System (EPS) in 2026. The government plans to accept around 80,000 E-9 visa workers, lower than in previous years.

In recent years, the quota had been increased to approximately 120,000–130,000 workers to address labor shortages in manufacturing, agriculture, and fisheries. Officials stated that the new decision was made due to changing labor demand, economic adjustments, and workforce balance after large-scale recruitment in earlier years.

Experts say the reduced quota may increase competition among EPS applicants from countries such as Nepal, Bangladesh, and Vietnam. However, the government emphasized that foreign workers remain essential for small and medium-sized industries, and the EPS program will continue to operate.

Agricultural तर्फ को परिक्षा आज March 1 देखि March 10 सम्म बिदा रहने छ .. पुन: March 11 बाट शुरु हुने छ ... 10 दिन को ग्...
01/03/2026

Agricultural तर्फ को परिक्षा आज March 1 देखि March 10 सम्म बिदा रहने छ .. पुन: March 11 बाट शुरु हुने छ ... 10 दिन को ग्याप मा राम्रो सग तयारि गर्दै गर्नुहोस 🙏
👉note : March 11 मा परिक्षा परेका हरु ले March 10 मा eps शाखा ग्वार्को मा Biometric Test गर्नुहोला !!

Munu ko score matra dekhako xa cut line aauna bakiManufacturing तर्फ परीक्षा‌ दिएर बस्नुभएका व्यक्तिहरुको Score HRD Kore...
27/02/2026

Munu ko score matra dekhako xa cut line aauna baki

Manufacturing तर्फ परीक्षा‌ दिएर बस्नुभएका व्यक्तिहरुको Score HRD Korea ले आफ्नो वेबसाइटमा राखेको छ। तर कतिजना उत्तीर्ण हुनुभयो भन्ने नामावली अपडेट गरेको छैन। Score भने परीक्षा दिनुभएका सम्पुर्ण व्यक्तिहरुले हेर्न सक्नुहुनेछ।

परीक्षामा कति Score आयो हेर्नका लागि कमेन्टमा राखिएको लिङ्कमा गई Passport No. र DOB राखी Search गर्नुहोला। तपाईंले दिनुभएको पुराना परीक्षाको Score पनि यहिँ आउने भएकाले Registration Number रुजु गर्नुहोला।

Manufacturing ko Result Aafno Passport ma bhayeko DOB (date of birth) Rakhera herna saknu hunecha
27/02/2026

Manufacturing ko Result Aafno Passport ma bhayeko DOB (date of birth) Rakhera herna saknu hunecha

25/02/2026

🛑 SKILL TEST परिवर्तन सम्बन्धि महत्वपूर्ण सूचना (2026 EPS-TOPIK) 🛑
सन् 2026 को EPS-TOPIK Skill Test मा हुन लागेका प्रमुख परिवर्तनहरू तल उल्लेख गरिएको छ:
१️⃣ EPS-TOPIK (भाषा परीक्षा) अंकमा परिवर्तन
🔹 Manufacturing Sector
उत्तीर्ण हुन आवश्यक न्यूनतम अंक 55 बाट बढाएर 60 पुर्‍याइएको छ।
🔹 अन्य क्षेत्रहरू (Other Sectors)
न्यूनतम उत्तीर्ण अंक 40 बाट बढाएर 45 बनाइएको छ।
२️⃣ Skill Test को नयाँ संरचना
🔸 Basic Skills (Industry Specific)
पहिले 40 अंकको हुने गरेकोमा अब घटाएर 20 अंक मात्र बनाइएको छ।
🔸 Interview (अन्तर्वार्ता)
अन्तर्वार्ताको महत्त्व उल्लेखनीय रूपमा बढाइएको छ।
पहिले 30 अंकको हुने अन्तर्वार्ता अब 50 अंकको हुनेछ।
३️⃣ अन्तर्वार्ता मूल्यांकनमा थपिएका मुख्य बुँदाहरू
✔ Work Instructions
पहिले 6 अंक रहेकोमा अब बढाएर 15 अंक गरिएको छ।
✔ Safety Questions (Industrial Safety)
अब औद्योगिक सुरक्षा सम्बन्धी 2 वटा In-depth प्रश्न सोधिनेछन्।
यसको कुल भार 10 अंक रहनेछ।
✔ Tools Evaluation
पहिले 3 आइटममा मूल्यांकन हुने गरेकोमा अब 5 आइटम मा गरिनेछ।
४️⃣ शारीरिक तन्दुरुस्ती (Physical Fitness)
❌ Height (उचाइ) र Weight (तौल) को मूल्यांकन हटाइएको छ।
✅ यसको सट्टामा Burpee Test (Single Task) समावेश गरिएको छ।
📌 महत्वपूर्ण सुझाव:
अब Skill Test मा विशेष गरी Interview, Safety Knowledge, र Practical Understanding मा बढी ध्यान दिनु आवश्यक देखिन्छ।

मिति २०८२ फागुन १८ गते (02 March, 2026) का दिन दक्षिण कोरिया प्रस्थानको लागि Regular Manufacturing र Regular Agriculture...
23/02/2026

मिति २०८२ फागुन १८ गते (02 March, 2026) का दिन दक्षिण कोरिया प्रस्थानको लागि Regular Manufacturing र Regular Agriculture & Livestock तर्फको Final flight list...

ध्यान दिनुपर्ने कुराहरू:
१. टिकटका‌ लागि Global IME Bank मा रहेको Universal Tours And Travels P. Ltd को खाता नं 07501010000281 मा नेे.रु. ५४९९१.४५ जम्मा गर्नुपर्नेछ। र Universal Tours And Travels कार्यालयबाट टिकट लिनुपर्नेछ।

२.राहदानी‌ लिन इपीएस कार्यालय बोलाएको दिन उपस्थित हुँदा श्रम स्वीकृति पत्रको फोटोकपी, प्यान कार्डको फोटोकपी, नागरिकताको फोटोकपी, प्रवेश पत्रको फोटोकपी, भैँसेपाटीबाट प्राप्त अभिमुखीकरण तालिमको प्रमाणपत्रको फोटोकपी उपलब्ध गराउनुपर्नेछ।

३.उडान भन्दा अघिल्लो दिन अनिवार्य E-Arrival Card अनलाईन मार्फत भरि त्यसको प्रिन्ट लिई उडानको दिन लिएर जानुपर्नेछ।

४. कोरिया जाँदा अनिवार्य रुपमा E-Arrival Card, नागरिकता र प्यान कार्ड बोक्नुपर्नेछ।

EPS EXAM कट लाइन (CUT LINE) बारे  EPS कार्यालयको सूचना !!!
17/02/2026

EPS EXAM कट लाइन (CUT LINE) बारे EPS कार्यालयको सूचना !!!

[박태영 대사, 네팔 Diplomat 인터뷰(2026년 2월호)]박태영 주네팔대사는 Diplomat과 인터뷰를 가지고, 고용허가제(EPS), 경제 및 개발 협력, 관광 및 문화 교류 확대에 대한 기대를 전했습니다. ...
12/02/2026

[박태영 대사, 네팔 Diplomat 인터뷰(2026년 2월호)]
박태영 주네팔대사는 Diplomat과 인터뷰를 가지고, 고용허가제(EPS), 경제 및 개발 협력, 관광 및 문화 교류 확대에 대한 기대를 전했습니다. 동 인터뷰는 2026년 2월호 표지(사진)와 22쪽-31쪽에 '한국은 영원한 네팔의 좋은 친구(Korea Will Always Remain Ramro Sathi to Nepal)' 제목으로 게재되었습니다.

Diplomat은 매월 발간되는 외교 전문 잡지이며, 인터뷰 내용은 추후 온라인 E-Magazine으로도 확인하실 수 있습니다.
https://diplomatnepal.com/magazine/

----------------------------------------------------
[Ambassador Park's Interview with Diplomat Magazine]
The Ambassador of the Republic of Korea to Nepal, Mr. Tae-young Park, had an interview by The Diplomat, a monthly magazine specializing in deplomatic affairs. Ambassador Park expressed his expectations regarding the Employment Permit System (EPS), economic and development cooperation, and the expansion of tourism and cultural exchanges.

The interview was published in the February 2026 issue, featured on the cover and appeared on pages 22-31 under the title, "Korea Will Always Remain Ramro Sathi to Nepal."

The full interview will also be available later through its online e-magazine platform.
https://diplomatnepal.com/magazine/

Address

Newroad/9
Pokhara

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 05:00
Sunday 10:00 - 05:00

Website

Alerts

Be the first to know and let us send you an email when Pacific Korean Language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share