27/09/2026
जानकारी सम्बन्धमा
आदरणीय अभिभावक ज्यू,
नमस्कार
भारी वर्षाका कारण मौसम उपयुक्त नभएको हुँदा विद्यार्थीहरूको सुरक्षा तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आज आइतबार, ११ गते पनि विद्यालय बन्द रहने जानकारी गराइन्छ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। मौसम तथा परिस्थितिअनुसार विद्यालय सञ्चालन सम्बन्धी थप जानकारी पछि सूचित गरिनेछ।