Nirmal Basic School

Nirmal Basic School "A Great Place To Learn"
Nirmal Basic School
Pokhara - 16, Armala, Rayale Patle.

शिक्षक आवश्यकता।
26/04/2025

शिक्षक आवश्यकता।

पोखरा १६, अन्नपूर्ण मा.वि.मा आज मिति २०८०-०६-१९ गतेका दिन अर्मलास्तरीय ९ विद्यालय सम्मिलित हाजिरीजवाफ प्रतियोगितामा हाम्...
06/10/2023

पोखरा १६, अन्नपूर्ण मा.वि.मा आज मिति २०८०-०६-१९ गतेका दिन अर्मलास्तरीय ९ विद्यालय सम्मिलित हाजिरीजवाफ प्रतियोगितामा हाम्रो यस निर्मल आधारभूत विद्यालय प्रथमसँग १ नम्बरको अन्तर राख्दै २० अङ्कसहित द्वितीय भएको छ! सहभागी विद्यार्थीलाई धेरै धेरै बधाई एवं शुभकामना व्यक्त गर्दछौँ।

श्री पञ्चमीको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना। सरस्वती माताले सदा सर्वदा ज्ञानको ज्योति फैलाइरहुन्। 🙏🙏
06/02/2022

श्री पञ्चमीको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना। सरस्वती माताले सदा सर्वदा ज्ञानको ज्योति फैलाइरहुन्। 🙏🙏

नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा यहाँहरूको सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्र...
15/10/2021

नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा यहाँहरूको सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
©निर्मल आधारभूत विद्यालय परिवार

22/08/2021

रक्षाबन्धन एवं जनैपूर्णिमाको हार्दिक मंगलमय शुभकामना सम्पूर्णमा 🏵️🙏

सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक एवं सम्पूर्ण व्यक्तिहरूमा नयाँ बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।...
14/04/2021

सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक एवं सम्पूर्ण व्यक्तिहरूमा नयाँ बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
©विद्यालय परिवार
🙏🎊🌻🌷

पछिल्लो समय छिमेकी मुलुक भारत सहित विश्वका धेरै मुलुकमा कोरोना संक्रमण ठुलो सङ्ख्यामा बढेका छन् त्यसको प्रभाव नेपालमा पन...
08/04/2021

पछिल्लो समय छिमेकी मुलुक भारत सहित विश्वका धेरै मुलुकमा कोरोना संक्रमण ठुलो सङ्ख्यामा बढेका छन् त्यसको प्रभाव नेपालमा पनि परेको छ र केही दिनयता नेपालका काठमाडौं, पोखरा लगायतका ठाउँमा संक्रमण दर उच्च र जोखिमयुक्त रहेकोले स्वास्थ्य मापदण्ड र सतर्कता अपनाउदै आफू र आफ्ना बालबालिकाको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्नुहुन हामी हाम्रा अभिभावक र सम्पूर्ण व्यक्तिहरूलाई विनम्र अनुरोध गर्दैछौं।
↪️ घरबाहिर निस्कदा अनिवार्य मास्कको सहि प्रयोग गर्ने गरौँ।
↪️ पटकपटक साबुन पानीले मिचेर हात धुने गरौँ।
↪️ भिडभाड नगरौं, भिडभाडमा नजाऔं।
↪️ स्वास्थ्यमा समस्या आएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
↪️ आफू बचौं, अरूलाई बचाऔं।

©निर्मल आधारभूत विद्यालय परिवार

08/03/2021
"Celebreting ShreePanchami."May Goddess Saraswati Bless You with the ocean of knowledge which never ends. Happy Shree Pa...
16/02/2021

"Celebreting ShreePanchami."
May Goddess Saraswati Bless You with the ocean of knowledge which never ends. Happy Shree Panchami. 🙏🌷

Thank you Himalayan Budhha Foundation Pokhara for distributing stationery to our students. And we would also like to wel...
07/01/2021

Thank you Himalayan Budhha Foundation Pokhara for distributing stationery to our students. And we would also like to welcome our new teacher Mrs. Puja Sapkota to Nirmal. 😊

Address

Pokhara

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Nirmal Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category