माम्खा उच्च माध्यामिक बिध्यालय

माम्खा उच्च माध्यामिक बिध्यालय

Share

मैले जिबनको मह्त्वपुर्ण समय संग लुका?

माम्खा उच्च माध्यामिक बिध्यालय
माम्खा ४ ओखल्ढुङ्गा

बितेका ति दिन हरु जब १० बजे को स्कुल घन्टी बज्दथियो अनि आ-आफ्नो कक्षा कोठा तिर लागीन्थियो, अहिले त कति बर्ष बितेछ तर पनि अतित को याद आइरहन्छ, तपाई हरु को अतित लाइ पनि समेट्ने ठाउ येही हुनु पर्छ !!!

मैले जिबनको मह्त्वोपुर्ण समय संग लुकामारी गरेको स्कुल मेरो प्यारो स्कुल !!!

03/12/2021

HEAD MASTER 🙏

Respectable Mr. Uttar Kumar Katwal

30/07/2021

New development ..... we are rising with generation ♥

11/04/2021

प्यारो माम्खा ♥

18/01/2019

नमस्ते माम्खा उच्च मा. बि.

18/11/2018

Dear Active Members, Please join as admin to promote this page.

13/04/2018

नव वर्ष वि.सं. २०७५ सालको पावन अवसरमा सम्पुर्ण मान्यजन, साथीभाइ, आफन्त एवं स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, विकास र सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

08/03/2018

उच्च शिक्षा उन्नत भबिस्य ! साक्षरता मा महिला को योगदान को कदर र स सम्मान सहित नारि दिवस को शुभकामना !

23/08/2017



हेरेर मात्र नछोड्नु होला..सके सहयोग गरुम नसके बुस्ट भने नि गर्दिम ..ता कि सबै को मा पुगोस र ..भेटाउने आसा अझै बलियो होस..मानवता को नाता ले सक्दो सहयोग पुर्याउ ..

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara
04

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00