26/09/2026
सम्पूर्ण अभिभावकज्यूहरुमा नमस्कार , भोलि असोज ११ गते आइतबार कक्षा ८,९ र १० को लागि हुने अतिरिक्त कक्षाहरु प्रतिकुल मौसममा कारण नहुने कुराको जानकारी गराउदछु ।भोलि हुने अतिरिक्त कक्षाको सट्टा असोज १७ गते शनिबार बिहान अतिरिक्त कक्षा संचालन हुने कुराको पनि अवगत गराउद्छु। साथै परीक्षा नजिकिदै गएको हुँदा बिदाको समयमा पनि घरमा नै सुरक्षित साथ विद्यार्थी भाइबहिनीहरुलाइ पठनपाठनमा लगाउनको लागि यहाँहरु समक्ष हार्दिक अनुरोध गर्दछु ।धन्यवाद