West Point Montessori

West Point Montessori "Education is for practical knowledge"

27/09/2026

आदरणीय अभिभावकज्यूहरू, शिक्षक–कर्मचारीज्यूहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,

यस विद्यालयद्वारा मिति २०८३ साल असोज ८ र ९ गते का लागि प्रकाशित गरिएको बिदासम्बन्धी सूचना बमोजिमको बिदा समाप्त भएकाले भोलि मिति २०८३ साल असोज १२ गते, सोमबारदेखि मन्टेसरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण कक्षाहरू नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

भोलिदेखि विद्यालयका नियमित पठनपाठन तथा अतिरिक्त कक्षाहरू समेत पूर्वनिर्धारित समयतालिकाअनुसार सञ्चालन हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई निर्धारित समयमा विद्यालयमा उपस्थित हुन सूचित गरिन्छ।

साथै, सम्बन्धित शिक्षक–कर्मचारीज्यूहरूलाई समेत आ–आफ्नो जिम्मेवारीअनुसार नियमित रूपमा उपस्थित भई पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरिन्छ।

अतः यस सूचनालाई सम्बन्धित सबैले गम्भीरतापूर्वक मनन गरी आवश्यक पालना गर्नुहुन अनुरोध गर्दछौँ।

धन्यवाद!

🎉 Happy Birthday to our wonderful students! 🎉On this special day, we, the West Point Children Academy family, wish you a...
22/09/2026

🎉 Happy Birthday to our wonderful students! 🎉On this special day, we, the West Point Children Academy family, wish you a very Happy Birthday filled with happiness, laughter, and beautiful memories. 🌸✨May you continue to learn, grow, dream big, and achieve success in every step of your journey. 📚🌟Keep smiling, keep learning, and keep shining! 💖🎂With lots of love and best wishes,
🏫❤️

❤️ रातो दिवस ❤️हाम्रा नानीबाबुहरूले निकै उत्साह र खुसीका साथ रातो दिवस मनाए। 🔴🎈बालबालिकाहरूले रातो पोसाक लगाई विभिन्न रा...
20/09/2026

❤️ रातो दिवस ❤️
हाम्रा नानीबाबुहरूले निकै उत्साह र खुसीका साथ रातो दिवस मनाए। 🔴🎈
बालबालिकाहरूले रातो पोसाक लगाई विभिन्न रातो रङका वस्तुहरू पहिचान गर्दै रमाइला गतिविधिमा सहभागी भए। 🍎🍓🌹
यो दिन सिकाइ, सिर्जनशीलता र खुसीले भरिएको सुन्दर दिन रह्यो। 😊❤️✨






14/09/2026

Happy children's day
😊😊😊




🌸🇳🇵 सांस्कृतिक पोसाक प्रदर्शनी🇳🇵🌸हाम्रो विद्यालयमा विभिन्न जातजाति तथा समुदायका परम्परागत सांस्कृतिक पोसाकहरूको प्रदर्शन...
12/09/2026

🌸🇳🇵 सांस्कृतिक पोसाक प्रदर्शनी🇳🇵🌸
हाम्रो विद्यालयमा विभिन्न जातजाति तथा समुदायका परम्परागत सांस्कृतिक पोसाकहरूको प्रदर्शन कार्यक्रम आयोजना गरियो। 👗🧥✨ विद्यार्थीहरूले आकर्षक मौलिक पोसाकहरू लगाई आफ्नो संस्कृति र परम्पराको परिचय प्रस्तुत गरे। 🇳🇵❤️🇳🇵
यस कार्यक्रमले बालबालिकामा सांस्कृतिक विविधताको सम्मान, एकता र आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्ने भावना विकास गर्न सहयोग गर्‍यो। 🇳🇵😊🤝😊


🇳🇵





Address

Birauta, Rameshwor Marga
Pokhara

Alerts

Be the first to know and let us send you an email when West Point Montessori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category