Amarsingh higher sec school

Amarsingh higher sec school This page is for those who gave their SLC and other level from AMARSHINGH HIGHER MODEL SECONDARY SCHOOL.

Entrance Results  # Science stream -2082
08/07/2025

Entrance Results # Science stream -2082

पोखरा महानगरपालिकामा सञ्चालन हुने कक्षा ८ को परीक्षा तालिका । यस पटक देखि यो परीक्षा महानगर क्षेत्रका ३७ वटा परीक्षा केन...
19/01/2025

पोखरा महानगरपालिकामा सञ्चालन हुने कक्षा ८ को परीक्षा तालिका । यस पटक देखि यो परीक्षा महानगर क्षेत्रका ३७ वटा परीक्षा केन्द्रमा सञ्चालन हुनेछ ।

28/06/2024

माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) परीक्षाफलमा अमरसिंह मा.वि. बाट परीक्षामा सहभागी २१४ जना विद्यार्थीहरु मध्ये ६७ जनाले (३.६०—४.००) जि.पि.ए., ५६ जनाले (३.२०—३.६०) जि.पि.ए., ३६ जनाले (२.८०—३.२०) जि.पि.ए. र ११ जनाले (२.४०—२.८०) जि.पि.ए. सहित उत्तीर्ण हुन सफल भएकोमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई ज्ञापन गदै विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्पूर्ण भाइ बहिनीहरु, शिक्षक शिक्षिका साथीहरु अनि समस्त अभिभावक ज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछौ ।

हार्दिक बधाई!  राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव वर्ष-२०८०/८१ को अवसरमा पूर्व विद्यार्थी (२०३६ समूह) द्वारा आयो...
09/06/2024

हार्दिक बधाई!
राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव वर्ष-२०८०/८१ को अवसरमा पूर्व विद्यार्थी (२०३६ समूह) द्वारा आयोजित कास्की जिल्लाव्यापी माध्यमिक विद्यालय (कक्षा ६-१०) स्तरीय छात्र/छात्रा बुद्धिचाल प्रतियोगितामा अमरसिंह माध्यमिक विद्यालय कक्षा १० क का छात्र अमित तमाङ र १० ख का प्रज्वल भुषालको जोडी छात्रतर्फ प्रथम स्थान हासिल गर्न सफल हुनुभएकाले हार्दिक बधाईका साथ समुज्ज्वल भविष्यको कामना गर्दछौ ।

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न!
05/06/2024

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न!

Congratulations !!!!You deserved remarkable position in  house-wise Debate Competition  which was held on Friday dated ....
03/03/2024

Congratulations !!!!You deserved remarkable position in house-wise Debate Competition which was held on Friday dated .2080/11/18.

Best Wishes for happy retried life ! The farewell program of our repected sir Mr. Tejswi Baral , Mr. Yam Bahadur  Thapa,...
29/12/2023

Best Wishes for happy retried life !
The farewell program of our repected sir Mr. Tejswi Baral , Mr. Yam Bahadur Thapa, Mrs.Shanta Ghimire & Mrs. Shanta Chhetri.

Congratulations !
12/09/2023

Congratulations !

जानकारी गराऊँदछौ!
08/08/2023

जानकारी गराऊँदछौ!

भावपूर्ण श्रद्धांजली!
28/07/2023

भावपूर्ण श्रद्धांजली!

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना! अमरसिंह मा बि,विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा श्री कृष्ण प्रसाद कोइराला ...
08/07/2023

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना!
अमरसिंह मा बि,विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा श्री कृष्ण प्रसाद कोइराला चयन हुनुभएकोमा उहाँ लगाएत ब्यवस्थापन समितिको सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै कार्यकालको पूर्ण सफलताको कामना व्यक्त गर्दछौ ।

Address

Ramghat
Pokhara

Opening Hours

Monday 08:30 - 17:30
Tuesday 08:30 - 17:30
Wednesday 08:30 - 17:30
Thursday 08:30 - 17:30
Friday 08:30 - 17:30
Sunday 08:30 - 17:30

Telephone

061520359

Website

Alerts

Be the first to know and let us send you an email when Amarsingh higher sec school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category