Ananda jyoti H.S.S Begnas

Ananda jyoti H.S.S Begnas Begnas pokhara metropolis 31

ठुली पोखरी माथी बाट आनन्द ज्योति स्कुल
27/03/2022

ठुली पोखरी माथी बाट आनन्द ज्योति स्कुल

welcome to all
13/12/2021

welcome to all

opening school
20/09/2020

opening school

16/08/2020

स्कुल लाइफ का नयाँ पुराना तस्बिर भए मेसेज या कमेन्ट गरौं त साथी हो 😍🤗😍

🇳🇵😍🇳🇵
04/02/2020

🇳🇵😍🇳🇵

सूचना !!!
04/02/2020

सूचना !!!

साना बाबू नानी हरुको कक्षारारम्भ विशेष
27/01/2020

साना बाबू नानी हरुको कक्षारारम्भ विशेष

02/01/2020
सूचना! सूचना!! सुचना!!!श्री आनन्द ज्योती मा.बि.,बेगनासद्वारा मिति २०७६ कार्तिक ११ का दिन बिहान ११ बजे बिधालय प्राङ्गणमा ...
27/10/2019

सूचना! सूचना!! सुचना!!!

श्री आनन्द ज्योती मा.बि.,बेगनासद्वारा मिति २०७६ कार्तिक ११ का दिन बिहान ११ बजे बिधालय प्राङ्गणमा बिजयादशमि, दिपाबली-२०७६ को उपलक्षमा शुभकामना आदानप्रदान तथा आनन्द ज्योती भुतपुर्ब बिधार्थी मन्च गठन गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण अबिभाबक,शिक्षक, कर्मचारी, समाजसेबी, भुपु बिधार्थी एबम सरोकारवाला सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद

सम्पर्क:
शिवराज अधिकारी(प्रधानाध्यापक )
९८५६०४९४७७

हाम्रो बिद्यालय श्री आनन्द ज्योति उच्च मा.बी लेखनाथ १०,ल है साथीहरू त्यो बेला र यो बेलाका विद्यार्थी सबैले यस तस्बिरमा ल...
28/08/2016

हाम्रो बिद्यालय श्री आनन्द ज्योति उच्च मा.बी लेखनाथ १०,
ल है साथीहरू त्यो बेला र यो बेलाका विद्यार्थी सबैले यस तस्बिरमा लाइक गरि हाँजिर गरम त (y) ✌
साथै कक्षामा हाँजिर ठोकी २,४ पिरेड पढेपछि स्कुल माथीको नर्सरी जंगल तिर समय कतिपयले बिताउनु भएको होला पनि, 😄

त्यसरी समय बिताउने विद्यार्थी लाई नेपाली शास्त्र अनुसार अल्छी भनिन्छ रेन्त :p

आज गुरु पुर्णिामा विशेष दिन🌹यस अवसरमा ल.न.पा १० श्री आनन्द ज्योति उच्च मावि का हाम्रा भुपु प्रधान अध्यापक श्री प्रेम साप...
19/07/2016

आज गुरु पुर्णिामा विशेष दिन🌹
यस अवसरमा ल.न.पा १० श्री आनन्द ज्योति उच्च मावि का हाम्रा भुपु प्रधान अध्यापक श्री प्रेम सापकोटा सर ज्यु मा साष्टङ्गँ नमस्कार 😋

Address

Pokhara Municipality 31
Pokhara
LEKHNATH10

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Ananda jyoti H.S.S Begnas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category