Mausam Chhinal sir Memory Power Trainer

Mausam Chhinal sir Memory Power Trainer My name is Mausam Chhinal.. I am From Pokhara. I am Mind power trainer and Motivational speaker It's me Mausam Chhinal and this is my official page.

I have been training people on how to boost memory power as well as how to be strong and motivated in difficult conditions. Please Like the page for more info

14/08/2026
05/08/2026

"पैसा नतिरेसम्म क्लास Join हुन नपाईने"😀
ऐतिहासिक अफरसहित भोलि Shrawan 21 बाट नयाँ क्लास हुँदै छ है ।। सहभागी हुन ईच्छुक ले "interested for class" लेखी 984-6659796 मा whatsapp message गर्नुहोला, धन्यवाद

05/08/2026

प्रशासकिय अधिकृत काे अनुभव ः Mausam सर काे Online Memory क्लास मा जति Interaction र Practice अन्य कुनै क्लासेस मा हुँदैन 😍

Online Memory Power Class बारे विवरण बुझ्न र सहभागी हुन का लागि "Interested for class" लेखी 984-6659796 मा whatsapp म्यासेज गर्नुहाेला

"Mausam Chhinal sir Mind Booster Nepal "युट्युब च्यानलका भिडियाेहरू हेर्नुहाेला

05/08/2026

बजेट २०८३/८४ यसरी याद गर्नुस

Whatsapp at 984-6659796 to get details of our online memory power course. "Interested for class" लेखी म्यासेज गर्नुहाेला

#बजेट #लाेकसेवा

04/08/2026

Join Online memory power course . Whatsapp at 984-6659796 to get details of course . "Interested for class" लेखी म्यासेज गर्नुहाेला, धन्यवाद

🔶🔶🔶🔶🔷🔷🔷🔷🔷🔶🔶🔶🔶

यस भिडियाे मैले वि.सं. २०७८ मा पाेखरा काे ताराकुञ्ज बाेर्डिङ्ग स्कुलमा कक्षा ८, ९, १० का विद्यार्थीअघि दिएकाे Memory power demonstration हाे ।

🔶🔶🔶🔶🔷🔷🔷🔷🔷🔶🔶🔶🔶

Memory techniques(Link system, Major system, Memory palace, Combination/ variation, etc.) मा एक हदकाे Perfection हासिल गरेपश्चात मैले वि.सं. २०७३ तिर बाट नै नेपालका विभिन्न शैक्षिक संस्थाहरूमा कार्यक्रम गर्ने क्रममा यसरी डेमाे दिने गर्थे ।। अचेल भने "Online Class" मा नै बढी केन्द्रित हुने गर्छु

Full link :https://www.youtube.com/watch?v=C4b4owyG3Sg&t=1s

Online Memory class गर्छ भन्ने थाहा पाएर होला आमा छोरी नै पछि लाका छन है Guys
03/08/2026

Online Memory class गर्छ भन्ने थाहा पाएर होला आमा छोरी नै पछि लाका छन है Guys

03/08/2026

धेरै ले whatsapp मा सोध्नुहुन्छ, तपाईको क्लास लिने प्रक्रिया के छ??

​प्रक्रियाहरु निम्नानुसार छन्:-
​Step 1) सबैभन्दा पहिला आफ्नो वडा कार्यालयमा गएर Mausam सरको क्लास लिन पाउ भनी सिफारिस बनाउने ।
Step 2) वडा पश्चात् स्थानिय तहको अध्यक्ष सामु निवेदन पेश गर्ने
Step 3) जिल्ला प्रशासन कार्यालय मा Sir को क्लास लिँदै छु भनी जानकारी गराउने ।
Step 4) प्रदेश र संघीय सरकारलाई पनि जानकारी गराउने ।
Step 5) माथिका ४ वटा स्टेप गर्दै नगर्ने ।।

सिधै 984-6659796 मा whatsapp म्यासेज गरी लौन सर म त क्लास नलिई बाँच्नै नसक्ने भइसके "Interested for class" लेखी म्यासेज गरि Online फारम भर्ने र तदानुसार गर्ने😄

03/08/2026

स्मरणशक्तिकाे चमत्कार 🧠 उल्टाे, सुल्टाे र कमा सहित भनिएकाे Memory demo 😲

Memory Master Mausam Chhinal सरका सहभागीहरूले लामो Points र Passage हरू comma सहित Word by Word Reverse Order मा सम्झेर देखाउँदै 😍

यो कुनै जादु होइन, सही Memory Techniques को शक्ति हो 🔥
अब तपाईं पनि सिक्न सक्नुहुन्छ:
✅ Long points memorization
✅ Fast learning techniques
✅ Reverse recall techniques
✅ Study confidence & concentration boost

Class: "Zoom" एप बाट
🎥 Class छुटेमा Recorded Video उपलब्ध

🎁 पहिलो केही विद्यार्थीहरूका लागि Special Discount

क्लासको सम्पूर्ण जानकारी लिन WhatsApp मा
📲 “Interested for class” भनेर message गर्नुहोस्:
984-6659796

#संविधान

02/08/2026

🔥 ९ वर्षको Gap पछि पनि Memory Technique ले धेरै सहयाेग गर्याे

धेरै सहभागीहरूले Memory Master Mausam Chhinal Sir को अनलाइन मेमोरी पावर क्लासबाट धेरै उत्कृष्ट टेक्निकहरू सिकेर आफ्नो अध्ययनलाई तीव्र बनाएका छन्! 🚀✨

Join advanced online memory power course (Loksewa/ TSC special) from Shrawan 20

Mausam Chhinal सरको Online Memory Power Training ले सयौँ विद्यार्थीको पढाइमा ल्यायो अद्भुत परिवर्तन 📚⚡

📢 विद्यार्थीहरूको अनुभव: “लोकसेवा तयारी अब धेरै सजिलो भयो!” “Articles, Dates, Facts, Points, Paragraph छिटो र लामो समयसम्म सम्झन सक्ने भएँ!” “यो training ले मेरो confidence नै बढायो!”

🎯 यदि तपाईं पनि लोकसेवा वा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने— अब घोक्ने होइन, स्मार्ट तरिकाले सम्झन सिक्नुहोस्!

Youtube Channel Link : https://www.youtube.com/
Demo video of participants- https://www.youtube.com/watch?v=shwk7yBXrU0&t=221s
Demo video of trainer - https://www.youtube.com/watch?v=haKgyQnJfOI&t=1937s

🚀
✅ लोकसेवा, TSC, गर्ने व्यक्तिका लागि अति उपयोगी
✅ कठिन तथ्य र डेटा सजिलै सम्झने तरिका
✅सयाै बुँदाहरू याद गर्ने Techniques
✅ पढेको कुरा लामो समयसम्म स्मरण राख्ने सीप
✅ Practical Exercises र Live Training
🗓️ **कक्षा प्रारम्भ: साउन २० गतेदेखि**
⏰ **समय (आफ्नो सुविधा अनुसार):**
🌅 बिहान ६:०० – ८:०० बजे वा
🌇 साँझ ६:०० – ८:०० बजे
💻 ZOOM App मार्फत Online Class

Special discount "For 1st few participants"

🎥 कुनै दिन कक्षा छुटेमा चिन्ता लिनु पर्दैन!
**रेकर्डेड भिडियो दैनिक उपलब्ध गराइनेछ।**

📲 कक्षाको विस्तृत जानकारी प्राप्त गर्न "Interested for class" लेखी 984-6659796 मा WhatsApp message गर्नुहोस्:

#अधिकृत

Relationship मा नरेहको  Single person बाट Shrawan 20 देखि Advanced online memory course हुँदै छ है ।। लिन ईच्छुक ले विवर...
02/08/2026

Relationship मा नरेहको Single person बाट Shrawan 20 देखि Advanced online memory course हुँदै छ है ।।

लिन ईच्छुक ले विवरण बुझ्न "interested for class" लेखी 984-6659796 मा whatsapp message गर्नुहोला

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Mausam Chhinal sir Memory Power Trainer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mausam Chhinal sir Memory Power Trainer:

Shortcuts

Share