22/05/2026
मन्त्रिपरिषद्ले नेपाली सेना सेवा नियमावली संशोधन गर्दै जोखिमपूर्ण क्षेत्रमा खटिने सैनिकका लागि विशेष जोखिम भत्ताको व्यवस्था गरेको छ। अब प्रयोगशाला, विकिरण प्रभावित क्षेत्र, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, विपद् उद्धार, राष्ट्रिय निकुञ्ज तथा हातहतियार भण्डारण क्षेत्रमा काम गर्ने सैनिकले अतिरिक्त सुविधा पाउने भएका छन्।
त्यस्तै, सेनामा भर्नाका लागि सूचना प्रकाशन अवधि ३० दिनबाट घटाएर २१ दिनमा झारिएको छ। सरकारले सेवा–सुविधासम्बन्धी नयाँ व्यवस्था थप्नुका साथै विदेश अध्ययनमा जाने अधिकृतहरूले अध्ययनपछि अनिवार्य रूपमा फर्किनुपर्ने नियम पनि लागू गरेको छ।
20/05/2026
😱 नेपाली सेना 68 - Basic “अधिकृत क्याडेट” ASI पदको १ हप्ताको नि:शुल्क (Free) तयारी कक्षा सॅगसॅगै सबैभन्दा पहिले भर्ना हुने 5 जना प्रशिक्षार्थीहरुलाई ३० % को भारी छुट हुने भएको छ । आजै सम्पर्क गर्नुहोला ।
तयारी हुने विषयहरु
✅ बौद्धिक परीक्षण (I. Q)
✅ सामान्य ज्ञान
✅ नेपाली र अंग्रेजी
✅ TO, GTO & IO
भौतिक कक्षा सन्चालन गर्ने पोखराको एकमात्र Training Center ….
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏𝟐
17/05/2026
नेपाली सेनाको अधिकृत क्याडेट पदमा तयारी को लागि भर्ना खुल्यो ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
शारीरिक एवं लिखित तयारी कक्षाको लागि सम्झनुहोस् ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏𝟐
16/05/2026
👏 यस इमिनेन्ट डिफेन्स एकेडेमी, पोखरा - ८, नागढुंगामा अध्ययन गरी श्री पश्चिम पृतना हेड क्वाटर,पोखरा र श्री नं. २३ बाहिनी, शेराडील बागलुङदेखि नेपाली सेना "सैन्य" जस्तो गरिमामय पदमा नाम निकाल्न सफल सम्पुर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई साथै भविष्यमा अझै उत्तरोत्तर प्रगतिको समेत कामना गर्न चाहन्छौं |
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏
15/05/2026
नेपाल प्रहरी, प्रहरी जवान २०८२ को लिखित परीक्षा नतीजा
उतीर्ण हुन सफल सबैलाई हार्दिक बधाई !!
14/05/2026
👏 नेपाली सेना "सैन्य" जस्तो गरिमामय पदमा श्री नं. २३ बाहिनी, शेराडील बागलुङदेखि यस इमिनेन्ट डिफेन्स एकेडेमीमा अध्ययन गरी योग्यताक्रम अनुसार महिलातर्फ नम्बर - 2 मा नाम निकाल्न सफल बहिनी वविता रानालाई हार्दिक बधाई दिन चाहन्छौं |
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏
14/05/2026
👏 नेपाली सेना "सैन्य" जस्तो गरिमामय पदमा श्री नं. २३ बाहिनी, शेराडील बागलुङदेखि यस इमिनेन्ट डिफेन्स एकेडेमीमा अध्ययन गरी योग्यताक्रम अनुसार महिलातर्फ नम्बर - 56 मा नाम निकाल्न सफल बहिनी सृष्टि आलेलाई हार्दिक बधाई दिन चाहन्छौं |
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏
13/05/2026
👏 नेपाली सेना "सैन्य" जस्तो गरिमामय पदमा श्री पश्चिम पृतना हे. क्वा. विजयपुर पोखरादेखि यस इमिनेन्ट डिफेन्स एकेडेमीमा अध्ययन गरी योग्यताक्रम अनुसार खुल्लातर्फ नम्बर - 88 मा नाम निकाल्न सफल भाई कृष्ण श्रीषलाई हार्दिक बधाई दिन चाहन्छौं |
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏
12/05/2026
👏 नेपाली सेना "सैन्य" जस्तो गरिमामय पदमा श्री पश्चिम पृतना हे. क्वा. विजयपुर पोखरादेखि यस इमिनेन्ट डिफेन्स एकेडेमीमा अध्ययन गरी योग्यताक्रम अनुसार खुल्लातर्फ नम्बर - 71 मा नाम निकाल्न सफल भाई निशाल थापालाई हार्दिक बधाई दिन चाहन्छौं |
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏
12/05/2026
👏 नेपाली सेना "सैन्य" जस्तो गरिमामय पदमा श्री पश्चिम पृतना हे. क्वा. विजयपुर पोखरादेखि यस इमिनेन्ट डिफेन्स एकेडेमीमा अध्ययन गरी योग्यताक्रम अनुसार आदिवासी जनजातितर्फ नम्बर - 11 मा नाम निकाल्न सफल भाई विशाल श्रेष्ठलाई हार्दिक बधाई दिन चाहन्छौं |
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏
11/05/2026
👏 नेपाली सेना "सैन्य" जस्तो गरिमामय पदमा श्री पश्चिम पृतना हे. क्वा. विजयपुर पोखरादेखि यस इमिनेन्ट डिफेन्स एकेडेमीमा अध्ययन गरी योग्यताक्रम अनुसार खुल्लातर्फ नम्बर - 11 मा नाम निकाल्न सफल बहिनी एन्जल गुरुङलाई हार्दिक बधाई दिन चाहन्छौं |
📌 𝐄𝐦𝐢𝐧𝐞𝐧𝐭 𝐃𝐞𝐟𝐞𝐧𝐜𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟖, 𝐍𝐚𝐠𝐝𝐡𝐮𝐧𝐠𝐚
📱𝟗𝟖𝟓𝟔𝟎𝟔𝟖𝟕𝟐𝟐, 𝟗𝟖𝟓𝟔𝟎𝟏𝟐𝟎𝟏𝟎, 𝟗𝟖𝟐𝟔𝟔𝟖𝟓𝟓𝟏